टोकियो
जापानको हिरोशिमा प्रान्तको खाईता सहरमा रेल्वे लिकमा एडकिएका २ बृद्ध दम्पतीलाई लिक पार गर्न सघाएको भन्दै ३ नेपाली विद्यार्थीहरु प्रहरीद्वारा सम्मानीत भएका छन् ।...
टोकियो
हिजो मध्यरातीबाट टेलिफोन र ईन्टरनेट सेवा संचालनमा अवरोध आएको केडिडिआईबाट संचालित एयू र यूक्यु फोन र ईन्टरनेट आज मध्यदिन सम्म पनि संचालनमा आउन...
टोकियो
जापानमा गर्मीले हरेक दिन नयॅा नयॅा रेकर्ड कायम गर्दै गईरहेको छ ।
शुक्रबार गर्मीले बिरामी हुनेको सख्या बढिरहँदा छभने, तोत्तोरी प्रिफेक्चरमा आज एक...
टोकियो
जापानको ओसाकामा आफ्नो कोठामा मृत भेटिएका म्याग्दी जिल्ला मंगला गाउ पालिका ४बरंजाका अर्जुन रोक्का मगरको विहीबार जुन ३० तारिकमा जापानमा नै अन्येष्टी गरिएको छ ।
सात बर्ष अघि बिद्यार्थी भिषामा जापानको ओसाका आएका बर्ष ३१ का अर्जुन, बिद्यार्थीबाट कम्पनीमा कामदार भिषामा भिषा परिवर्तन गरेका थिए । तिन दिदि बहिनीका एक्ला भाई अर्जुनले आउनु भन्दा केहि समय अघि बिवाह समेतगरि जापान आएको पारिवारले जानकारी दिएको छ ।
विहीबार ओसाकामा सम्पन्न भएको अन्येष्टीमा एनआरएन कान्साईका संयोजक दिलिप...