Homeजापान विशेष

जापान विशेष

अल बिदा ! सिन्जो आबे

टोकियो जापानको ईतिहासमा सबैभन्दा बढी समय प्रधानमन्त्री बन्न सफल भएका ६७ वर्षिय सिन्जो आबेलाई गोली प्रहार पछि उपचारका क्रममा शुक्रबार मृत्यु घोषण गरेपछि जापानमा...

चुनावी सभालाई सम्बोधन गरिरहेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई पूर्व सुरक्षाकर्मिले हाने गोलि  

टोकियो  शुक्रबार नारा स्थित सौदाईजी स्टेशन नजिक चुनावी सभालाई सम्बोधन गरिरहेको अवस्थामा जापानका पूर्व प्रधानमन्त्री सिन्जोआबेलाई गोलि प्रहार गरिएको छ ।  प्रत्यक्षदर्शिका अनुसार आबेले सम्बोधन गरिरहदा दुई पटक गोलि चलेको आवाज आएको थियो भने आबे रगतले छतपतिदै ढल्न पुगेकाथिए ।  यो घटना शुक्रबार विहान करिब ११ तिस बजे घटना पुगेको थियो ।  प्रहरीले गोली प्रहार गरेको आरोपमा नारा निवासी ४१ बर्षिय तेत्सुया यामागामी नाम गरेका मानिषलाई प्रकाउ गरेको छभने उनलाई कडासुरक्षा विच सोधपुछ जारी रहेको समाचार श्रोतहरुले बताएका छन । यामागामी पूर्व समुद्री आत्मरक्षक सेनामा कार्य गरिएको बुझिएकोछ ।  पूर्व प्रधानमन्त्री आबेलाई गोली प्रहार गरिएको पेस्तोल घरमा नै बनाईएको पाईएको छ ।  आबेलाई चिन्ता जनक अवस्थामा विशेष निगरानी सगित नारा शिक्षण मेडिकल अस्पतलमा थप उपचार भईरहेको छ ।  पूर्व प्रधानमन्त्री आवेलाई के कारणले गोलि हानिएको त्यसको कारण अझै स्पष्ट हुन सकेको छैन ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवे माथी गोलि प्रहार

टोकियो  आज विहान जापानको नारा केनमा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेलाई गोलि प्रहार गरिएको छ ।  नारामा आज आफ्नो पार्टीको चुनावी सभामा भागलाई सम्बोधन गरिरहेको अवस्थामा जापानको पुर्व प्रधान्मन्त्री आवेलाई पछाडी बाटअन्दाजी ४०वर्षको पुरुषले पेस्तोलबाट गोलि हानिएको हो । पछाडीबाट गोलि लागी तत्काल ढलेको र रगत पनि धेरै बगेकोले र अवस्थामा आबेलाई हस्पिटल लगिएको थियो । आबेलाई चिन्ताजनक अवस्थामा हेलिकप्टरबाट हस्पिटल लगिंएको छ । 

जापानमा फेरी बढ्यौ कोरोना संक्रमण

टोकियो जुलाई महिनाको पहिलो हप्ताबाट बढन थालेको कोरोना संक्रमण जुलाई ६ मा आईपुग्दा एकै दिन ४५ हजार भन्दा बढीलाई संक्रमित बनाएको समाचार छ ।...

अर्घाखाँची समाज जापानद्वारा क्यान्सर पिडित पाण्डेको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण 

टोकियो अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्लाको मालारानी गाऊँ पालिका वार्ड ५ निवासी क्यांसर पिडित बिष्णु पाण्डेलाई थप उपचारमा सहयोग पुर्याउने उदेष्यले आर्थिक सहयोग गरेको...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने