टोकियो
आज विहान जापानको नारा केनमा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेलाई गोलि प्रहार गरिएको छ ।
नारामा आज आफ्नो पार्टीको चुनावी सभामा भागलाई सम्बोधन गरिरहेको अवस्थामा जापानको पुर्व प्रधान्मन्त्री आवेलाई पछाडी बाटअन्दाजी ४०वर्षको पुरुषले पेस्तोलबाट गोलि हानिएको हो ।
पछाडीबाट गोलि लागी तत्काल ढलेको र रगत पनि धेरै बगेकोले र अवस्थामा आबेलाई हस्पिटल लगिएको थियो ।
आबेलाई चिन्ताजनक अवस्थामा हेलिकप्टरबाट हस्पिटल लगिंएको छ ।