टोकियो
गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले आगामी कार्यकाल सन २०२३-२५ का लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
शनिबार,नागोयामा आयोजित उम्मेद्वारी...
टोकियो
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ औ अधिवेशनबाट निर्वाचित हुने नयांकार्यसमिति चयनका लागि अनलाईन मार्फत जुलाई ३० तारिक मतदान हुने भएको छ...
टोकियो
अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापान भित्र सुधार गर्ने योजना सहित उपाध्यक्ष पदमा सुभास लामिछानेले उम्मेदवारी घोषणा गरेका छन ।
“जिम्मेवार र उत्तरदायी नेतृत्व, संस्थागत सुधारमा प्राथमिकता जापानवासी नेपालीको आवद्धता बृद्धि र सहभागीता सहितको एकता” भन्ने नारा तय गरेका लामिछाने वर्तमान कार्यसमितिका प्रवक्ता समेत हुन ।
जापानमा युवा पिढीमा विच बहुआयामिक व्यावसायीको छवि बनाएका लामिछाने पर्वत समाज जापानको अध्यक्ष समेत रहेका हुन ।शिक्षा,स्वाथ्य, मानवीय सेवामा सहयोग गरिरहेका उनले नेपालबाट मनोरन्जनात्मक इभेण्ट जापानमा संचालन गरि नेपालका विभिन्नक्षेत्रमा आर्थिक सहयोग समेत गर्दै आइरहेका छन ।
टोकियो
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान २०२३-२५ कार्यकालको लागि युवा संयोजकमा पदमा मुक्तिराज रेग्मीले उम्मेदवारी घोषणा गरेका छन ।
लामो समयदेखि आफू जापानको...
टोकियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगमी कार्यकालका लागि मनोज श्रेष्ठले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्
गैरआवासीय नेपाली संघ जापानको ११ औँ अधिवेशनको मिति...