Homeजापान विशेष

जापान विशेष

एनआरएन सबैको साझा संस्था बनाउने दावि सहित संगिता अधिकारीले दिए अध्यक्ष पदमा उम्मेदवारी

२९ बुदां सहितको प्रतिबद्दता  टोकियो  गैर-आवासीय नेपाली संघ(एनआरएन) जापानको आगामी कार्यकालका लागि एनआरएनए सबैको साझा सस्था बनाउने उदघोष सहित संगिता अधिकारी सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।  विहिबार टोकियोमा आयोजित घोषण सभामा अधिकारीले गैरआवासीय नेपाली संघ जापानको नेतृत्वमा दावी प्रस्तुत गर्दै आगामीकार्यकालमा २९ बुदाको प्रतिबद्दता पत्र सार्वजानिक गर्दै विद्यार्थी देखि ब्यवसायी सम्म कुक देखि जापानमा बस्ने आमा बुबा सम्म त्यस्तै नेपालीघर देखि आपतकालि कोष सम्मको योजनाहरुलाई समेटी प्रतिबद्दता प्रस्तुत गरेका थिए ।  घोषणा कार्यक्रममा पत्रकारहरुको प्रश्नको उत्तर दिदै अधिकारीले आफु सहमतिको बाधक नभएको तर आफ्नो प्रतिद्वंदी कोहि नभईआफु नै भएको बताए । करिब दुई घन्टा संचालन भएको घोषणा सभामा जापानमा क्रियासिल संघ सस्थाको अध्यक्षहरु, विभिन्न पदका उम्मेदवारहरु, अधिकारीका शुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो ।   अधिकारी यस भन्दा अधिल्लो कार्यकालमा कार्यसमिति सदस्य महिला संयोजक सहित वर्तमान कार्यसमितीको उपाध्यक्षको जिम्मेवारी निभईसकेका छन ।  एनआरएन जापानको अधिवेशन २९ र ३० तारिक हुने छ । 

यामागुची प्रान्तमा पौडी खेल्दा ज्यान गुमाएका कृष्ण कंडेल र प्रितम खरेलको भोलि जापानमा अन्तेष्टि गरिने

टोकियो जापानको यामागुची प्रान्तको ईमाजु नदिमा पौडी खेल्ने क्रममा ज्यान गुमाएको कृष्ण कंडेल र प्रितम खरेलको अन्तेष्टि शुक्रबार जापानमा नै गरिने भएको छ ।...

एनआरएन जापानको कोषाध्यक्ष पदमा निगाताका दिपक सुनारले दिए उम्मेवारी 

टोकियो  गैर आवसीय नेपाली संघ(एनआरएनए) जापानको कोषाध्यक्ष पदमा निगाताका दिपक सुनारले उम्मेदवारी दिने घोषणा गरेका छन । वर्तमान कार्यसमितिको सहकोषाध्यक्ष रहेका सुनारले आगामी कार्यकालका लागि “संस्थागत समृद्धिको आधार, कोषाध्यक्षमा दिपककोउम्मेदवार”  नारा सहित कोषाध्यक्ष पदमा दावेदारी सहित उम्मेदवारी घोषणा गरेका हुन ।  सुनारले मतदातासग प्रस्तुत गरेका लक्ष्यहरु वर्तमान २०२१-२०२३ को कार्याकालमा पनि कोषलाई नजिकबाट नियालि आफ्नो जिम्बेवारी पुर्णरूपमा काम गर्दै आएको छु । रजापानबासी संपुर्णलाई डिजिटल मार्फतआर्थिक पारदर्शिता हुनेगरि काम पनि गर्दै आएको छु । अहिलेको वर्तमान समय प्रविधि र विज्ञानको समय हो। यदि निकट भविष्यमा म NRNA JAPAN को कोषाध्यक्ष पदमा निर्वाचितभएको खण्डमा NRNA JAPAN लाई कोष बृदि प्रविधि मैत्री बनाउने लक्ष्य लिएको छु।  आर्थिक डिजीटलाईजेसन गरेर सम्पुर्णलेसुचना हेर्न चाहेको खण्डमा पारदर्शी रुपमा देखिने गरी प्रविधि मैत्री NRNA JAPAN बनाउने छु।NRNA JAPAN 2021-2023मापनी प्रविधि मैत्री बनाउन तयारी भएको छ। कामले पुर्णता पाएको छैन। त्यही बॉकी कामलाई पुरा गर्नको लागी पनी मलाई सम्झनु हुनेछभन्ने लागेको छ। पछिल्लो समय नेपालीको संख्या बढे संगै आईपर्न सक्ने समस्याको बारेमा पनि नयॉ टिममा छलफल गरी योजनाबनाएर अगाडी बढ्ने छौं।  यदि मेरो विजय भएमा मैले गर्ने कामले संस्थाको गरिमालाई कति पनि घट्न दिने छैन । त्यसैले “संस्थागत समृद्धिको आधार, कोषाध्यक्षमा दिपकको उम्मेदवार” मैले नाराको रुपमा छानेको छु।  त्यसैले २०२३ -२०२५ को दुई वर्षे कार्यकालको लागी मलाई कोषाध्यक्ष पदमा अत्यधिक बहुमतले विजय गराई दुई वर्ष यहॉहरुको नैसेवा गर्ने अवसर दिनुहुने छ भन्ने जापानवासी सम्पूर्ण नेपालीहरुमा विश्वास र आश लिएको छु। एनआरएनए जापानको अघिवेशन जुलाई २९ तारिक हुने तय गरिएको छ । 

मंगलबार यामागुची प्रान्तमा पौडि खेल्ने क्रममा मृत्यु हुनेमा गुल्मी जिल्लाका खरेल र बाग्लुङका कंडेल रहेको पुष्टी

टोकियो जापानका यामागुची प्रान्तको ईमाजु नदिमा पौडि खेल्ने क्रममा मृत्यु भएका दुई नेपाली युवाको नाम र ठेगाना खुलेको छ । आज दिउसो पौडी खेल्ने...

जापानको यामागुची प्रान्तको ईमाजु नदिमा पौडि खेल्ने क्रममा २० बर्षिया दुई नेपाली युवाको मृत्यु

टोकियो जापानका यामागुची प्रान्तको ईमाजु नदिमा पौडि खेल्ने क्रममा दुई नेपाली युवाको डुबेर मृत्यु भएको यामागुची टेलिभिजनले जानकारी दिएको छ । चार जना साथिहरु...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने