Homeजापान विशेष

जापान विशेष

जन्मदिनका दिनको अवसर पारेर जापानका रविन शेरचनले गरे आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा

टोकियो  गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानका रविन शेरचनले उपाध्यक्षपदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।  “सक्षम नेतृत्व एक ढिक्का एनआरएनए” भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानकाब्यवसायी शेरचनले उम्मेदवारी घोषण गरेका हुन । विहिबार टोकियोमा शुभचिन्तकहरु माझ जन्मदिन मनाएका शेरचनले आन्तरिक तयारी एवं साथी शुभचिन्तकको आग्रहमा आईसिसीमा जाँदा देश विकासमा थोरै भएपनि टेवा दिने र एनआरएनएमा केहि मात्रमा भएपनि राम्रो गर्न सकिने हुदा नेतृत्वमा बसेर नै एनआरएनए अभियानलाई एकता र सबैको साझा बनाउन भुमिका खेल्ने विश्वासका साथ आफुले उम्मेदवारी दिएको जानकारी दिए ।  लामो समय जापानमा बसि ब्यवसाय र समाजसेवामा सक्रिय शेरचन जापानमा रहेका नेपालीहरु विच सरल, सहयोगि र परिचय बनाएका छन ।  को हुन रविन शेरचन  सन् १९९८ मा उच्च शिक्षाको लागी अध्ययनका शिलशिलामा जापान प्रवेश गरेका रविन शेरचन टोकियोमा रहेका नेपालीहरू माझ होटल...

तमू धीं जापानको आयोजनामा हुने २५ औ रोधीं सांझमा लेकाली ब्यान्डको प्रस्तुती हुने, तयारी तिब्र

टोकियो  तमूधीं जापानको आयोजनामा अगष्ट १३ मा आयोजना हुने २५ औ रोधीं सांझको तयारीलाई तिब्र पारिएको आयोजक तमूधी जापानले जानकारी दिएको छ ।  वार्षिक कार्यक्रम अन्तरगत तमूधी जापानले आयोजना गर्ने रोधी सांझ आयोजनाको २५ बर्ष पुगेको भन्दै यस बर्षको कार्यक्रमलाई भब्य बनाउन बिभिन्न समितिहरुबनाई तयारी तिब्र बनाईएको तमूधी जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।  गुरुङले दिएको जानकारी अनुसार यस बर्षको २५ औ रोधी सांझमा चर्चित ब्यान्ड लेकालीलाई जापान बोलाउने तयारी सहित भिषाप्रोसेस भईसकेको बताउनु भयो ।  आईतबार ओकुबु स्थित पाराडाईज रेष्टुरेन्टमा सम्पन्न तमूधी जापानको बैठकले रोधीं सांझको तयारीलाई सहयोग पुर्याउन संरक्षक श्रीगुरूङ को संयोजकत्वमा उपाध्यक्ष चित्र गुरूङ,महासचिव खेम गुरूङ ,सचिव विनय गुरूङ रहेको प्रचार प्रसार समिति,सल्लाहकार बिष्टगुरूङ संयोजकत्वमा सह-संयोजकः-उपाध्यक्ष अनिला गुरूङ ,सदस्यः-कार्यसमिति सदस्य कुल गुरूङ   आर्थिक समिति,कोषाध्यक्ष मिथुन गुरूङ को संयोजकत्वमा सह-कोषाध्यक्ष टम गुरूङ रहेको टिकट ब्यवस्थापन समिति, मञ्चब्यावस्थापन तथा सजावट समितिमा संरक्षक हर्क गुरूङ संयोजक एव सल्लाहकार युक्तमान गुरूङ ,उपाध्यक्ष अरमन गुरूङ, संरक्षकयम गुरूङ रहेको समिति बनेको छ । त्यसैगरी अतिथि सत्कार  समितिको संयोजकत्वमा सल्लाहकार ईश्वर गुरूङ सल्लहकार ओम गुरूङ  सल्हिलाहकार हिमालीगुरूङ ,उपाध्यक्ष    सोममाया गुरूङ र अनिला गुरूङ  रहेका छन, स्वयंसेवक उप-समिति  संयोजक उपाध्यक्ष लिल गुरूङ(नमस्ते) सदस्य कुल गुरूङ ,मुकेश गुरूङ,बुद्ध गुरूङ,दिनेश गुरूङ,मान गुरूङ,अमर गुरूङ,टेकन गुरूङ,ओम संगी गुरूङ रहेका छन ।  बैठकमा कोषाध्यक्ष मिथुन गुरूङको परिवारमा पुत्र लाभ भएको उपालक्ष्यमा तमू धीं जापानको तर्फबाट बधाई तथाशुभकामना प्रदान गरियोको थियो । तमूधी जापानको आयोजनामा गुरुङहरुको सास्कृतिक पर्व रोधी सांझ यस बर्षको संयोजक उपाध्यक्ष जिवन गुरुङ रहेका छनभने १३ अगष्ट आईतबार सिन्जुकु वार्प क्लबमा गरिने भएकोछ । 

एनआरएनए जापानको अध्यक्ष पदमा नविन न्यूउरेको उमेद्वारी घोषणा,नेपाल हाउस सहित शिव मन्दिर निर्माण गरिने

टोकियो गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष नबिन निउरेले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । स-परिवार सहित...

नेपालमा लगानी  प्रवर्द्धनका लागि जापानको टोकियोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जापानको केबुलकारको प्रविधिलाई नेपाल विस्तार गरिएको जानकारी दिदै निप्पोन केबलकारका एसियन बजार निर्देशक चिकायोसि ईसुले आफ्नो कम्पनीले नेपालको अन्नपूर्ण केबलकारमा लगानी गरेको जानकारी टोकियो  नेपालमा जापानि...

पोखरामा स्थापित भई सामजिक र खेलकूदको क्षेत्रमा सक्रिय टाईगर ग्रुपको जापान समिति मंगलबार घोषण हुने

टोकियो सुन्दर नगरि पोखरामा स्थापित भई सामाजिक र अन्तराष्ट्रिय भलिबल खेल सम्पन्न गरेको टाईगर ग्रुप अफ कास्किको पहिलो अन्तराष्ट्रिय समिति जापान यहि २७ तारिक...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने