टोकियो
गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले आगामी कार्यकाल सन २०२३-२५ का लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
शनिबार,नागोयामा आयोजित उम्मेद्वारी घोषणा तथा प्रतिवद्धता सार्वजनिक कार्यक्रममा,आफ्ना प्रतिवद्धता सहित योजनाहरु सार्वजनिक गर्दै अधिकारीले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
विगत, १२ वर्षदेखि गैरआवासीय नेपाली संघ जापानमा आबद्ध भइ,क्षेत्रीय समिति देखि केन्द्र हुँदै जापानबासी नेपाली र नेपालको लागि हरेक सुख दुःखमा साथ दिदै आएको दावी सहित,यस पटक शिर्ष नेतृत्वमा रहेर काम गर्ने योजना सहित अधिकारीले उम्मेद्वारी घोषणा गरेका हुन् ।
यस्तो छ,अधिकारीका योजनाहरु
