काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयारी पूरा भएको जनाएको छ । आयोगबाट खटिएका कर्मचारी मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान केन्द्र पुगिसकेका छन् ।...
टोकियो
टोकियोमा सम्पन्न भएको रारा गोल्डकप फुटसल प्रतियोगिता उपाधी सिजुओका गाईले जित्न सफल भएको छ ।
कर्णाली प्रदेश समाज जापानको आयोजनामा टोकियोको हाचिओजिस्थित फुटसल मैदानमा...
टोकियो
नेपाल सरकारले जापानको लागि पर्यटन दूत बनाएका राजन कुमार पौडेलले “सिन्दुर पोते चुरा” नामको भिडियो सहित नयां गीतबजार ल्याएका छन ।
सानै देखि कलाकारिता, गीत-संगीतमा रुचि राख्ने राजनले अब गायन क्षेत्रमा आफ्नो पहिलो गीत रेकर्ड गराई म्युजिक भिडियो बनाउनसफल भएका हुन । यस गितको भिडियोमा पौडेलको अभिनय रहेको छ । राजनको आफ्नै स्वर भएको यो गीतमा राजन सगै उहाँकी जीवन संगिनी शान्ती केसी पौडेलले नारी कलाकारका अभिनयमा देख्न सकिन्छ ।
राजन अनुसन्धन विद्यार्थीका रुपमा जापान आएका हुन । जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोगमा काम गर्ने पौडेल, कामको सिलसिलामा संसारका १२४ देशहरुमा पुगेका छन । जापान सरकारको सरकारी परियोजना (जाइका)का प्रोजेक्टमाआवद्ध भएका राजन हाल प्रोजेक्ट इन्चार्ज को रुपमा कार्यरत छन। पौडेल १० वटा बिभिन्न भाषाहरु (नेपाली ,जापानी , बंगाली , हिन्दी, उर्दु, इण्डोनेशियन, मलेशियन, भियतनामी, अंग्रेजी, थोङ्गा गरी १०वटा भाषा,) बोल्न र लेख्न समेत सक्छन।
भिडियो
https://www.youtube.com/watch?v=pvRhtPR5Zq4
टोकियो
जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने विशिष्ट राष्ट्रिय सम्मान ‘द अर्डर अफ द राइजिङ सन’को उपाधि कूटनीतिज्ञ केदारभक्त माथेमालाई प्रदान गरेको छ ।
सन्...