Homeजापान विशेष

जापान विशेष

झन कमजोर जापानिज येन

टोकियो जापानको येन डलरको तुलनामा झन कमजोर बन्न पुगेको छ । जापानिज येन ३२ बर्ष पछिको कमजोर भएर नयॅा रेकर्ड भएको बताईएको छ । वर्तमान...

जापानमा फेरी एक नेपाली युवाको मृत्यु, तिन हप्तामा तिन नेपालीको ज्यान गयो

टोकियो नेपाल काठमान्डौ बालुवाटार घर भएको एक नेपाली युवाको जापानको टोकियो स्थित कामता शहरमा मृत्यु भएको छ । श्रीमती सहित जापानमा विगत एक दशक...

जापानका लागि नेपाली राजदूत सुवेदीले मंगलबार गुन्माकेनका गर्भनर र ओईजुमी नगरका मेयरसग गरे भेटवार्ता

टोकियो जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले मंगलबार गुन्मा केनका गर्भनर र ओईजुमी नगरका मेयरसग भेटवार्ता गरेका छन । गुन्मा केनमा सक्रिय...

अनेसास जापानद्वारा आयोजित कविता प्रतियोगिताका उत्कृष्ट दस कविको नाम सार्वजनिक

टोकियो अनेसास जापानद्वारा आयोजना गरिएको जापान ब्यापी खुल्ला प्रतियोगितको उत्कृष्ट १० कविको नाम आईतबार सार्वजानिक गरिएको छ । सिटि रेमिटेन्सिसद्वारा प्रायोजित सिटि साहित्य पुरस्कारका...

जापानको नागोयामा पोखराका सन्तोष खडकाको उपचारका क्रममा मृत्यु  

टोकियो  जापानको नागोयामा पोखरा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ । पोखरा १६ बाटुलेचौर घर भएका करिब ४० बर्षिय सन्तोष खडकाको ब्लड प्रेशरका कारण शुक्रबार सांझ मृत्यु हुन पुगेको हो । दुई दिनपहिले ब्लडप्रेशरका कारण हस्पिटल लगिएका खडाकालाई डाक्टरहरुले तत्कालै अप्रेशन गरेपनि स्वास्थ्यमा सुधार हुन नसकेको बताएका छन।  हस्पिटलले दिएको जानकारी अनुसार उपचार कै क्रममा शुक्रबार खडकाको दूखद मृत्यु हुन पुगेको हो ।  श्रीमती एक छोरी र छोरा रहेका खडाकको परिवार यस पटकको दशै मनाउन जापान आईपुगेका थिए ।  राति सामान्य अवस्थामा सुतेका खडका विहान ढिला नउठेपछि श्रीमतीले बेहोसीको अवस्थामा हस्पिटल भर्ना गरेका थिए ।डाक्टरका अनुसार ब्लडप्रेशर हिट भएका कारण अप्रेशन गर्नु पर्ने बताएका थिए ।  खडकाको मृत्यु पछि लन्डनमा रहेको दिदि भिनाजु र भाई जापान आईपुगेका छन । खडकाको शवलाई अन्तिम श्रद्धान्जलीका लागि नेपाल लगिने वा जापानमा अन्तेष्टि गरिने परिवारको सल्लाह पछि निर्णय गरिने जानकारी दिएको छ । 
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने