टोकियो
(फोटो-चन्द्र गुरुङ, प्रमेश गुरुङ)
जापानको राजधानी टोकियोमा आईतबार विश्व आदिवासी दिवशम मनाईएको छ ।
नेपाल दूतबास टोकियो र नेपाल आदिवासी जनजाती महासंघ (नेफिन)जापानको सयुक्त आयोजनामा...
स्मारीका विमोचन गरिने
टोकियो
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन आगमि सेप्टेम्बर ३ तारिक हुने भएको छ ।
जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई फोनिजमा आबद्द गराउने उद्देश्यका साथ नयां सदस्यता आह्वान सहित रिनु गर्नका लागि सूचना जारी गरिएको फोनिज अध्यक्ष फुर्वा...
टोकियो
नेपालको रुपन्देही बुटवल घर भई टोकियो ईताबासी बस्ने ४३ बर्षिया मिना डम्बारपालको उपचारको क्रममा मृत्यु हुन पुगेको छ ।
भाईरल ज्वरोको उपचार गराई रहेकी...
टोकियो
तमूधी जापानको आयोजनामा जापानको राजधानी टोकियोमा २५ औ रोधीं सांझ सम्पन्न भएको छ ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख...
टोकियो
जापानमा रहेका म्याग्देलीहरुको साझा सस्था प्रवासी नेपाली संघ (मोना) जापानको आठौं अधिवेशन यहि सेप्टेम्बर ३ तारिख टोकियोमा हुने भएको छ ।
दुई बर्षको कार्यकाल रहने मोना जापानमा हालै बसेको कार्यसमितिको बैठकले आगमी सेप्टेम्बर ३ तारिक टोकियोमा अधिवेशन गर्नेनिर्णय गरेको अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिनु भएको छ ।
महाधिवेशनबाट नयाँ नेतृत्व सहित बिधानलाई संशोधन, भावी कार्ययोजना एवं कार्यप्रगति र आर्थिक प्रतिवेदन पारित गरिने कार्ययोजनारहेको महासचिव गणेश श्रेष्ठले बताउनु भयो ।
कोषाध्यक्ष ज्ञानेन्द्र केसी कार्कीका अनुसार मोना जापानको आठौं महाधिवेशन टोकियोको नेपाली हब मानिने शिनओकुबो स्थित जापानग्लास इन्डष्ट्रिको सेन्टर हल (Address: 3-21-16 Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073) मा हुने भएको छ ।महाधिवेशनको बिहानी चरणमा बन्द सत्र हुने र अपरान्ह खुल्ला सत्र अर्थात घोषणा सभा हुने उनले बताए ।
आठौ अधिवेशनबाट आगामी दुई बर्षको कार्यकालका लागि नयां नेतृत्व चयन गर्नका लागि तिलक मल्लको संयोजकत्वमा निर्वाचनसमिति गठन गरिएको छ ।
अधिवेशनमा विविध मनोरञ्जनात्मक साँगीतिक प्रस्तुतीहरु सहित म्याग्देली लोकभाका तथा लोकनृत्यहरुको प्रस्तुती रहनेजनाईएको छ ।