आदिवासी जनजातीहरुले टोकियोमा मनाए आदिवासी जनजाती दिवश(फोटो सहित)

टोकियो

(फोटो-चन्द्र गुरुङ, प्रमेश गुरुङ)

जापानको राजधानी टोकियोमा आईतबार विश्व आदिवासी दिवशम मनाईएको छ ।

नेपाल दूतबास टोकियो र नेपाल आदिवासी जनजाती महासंघ (नेफिन)जापानको सयुक्त आयोजनामा सम्पन्न भएको सास्कृतिक कार्यक्रममा जापानमा बसोबास गर्ने नेपालीहरु सहित जापानिज नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

जापानमा आदिवासी जनजातीहरुको सास्कृतिक कार्यक्रम नेपाली दूतबास र आदिवासी जनजाती महासंघको आयोजनामा पहिलो पटक सम्पन्न भएको हो ।

तस्विरहरु

ताजा समाचार