Homeजापान विशेष

जापान विशेष

कास्की पोखरा समाज जापानको अध्यक्षमा सन्देश अधिकारी निर्वाचित

टोकियो पर्यटकिय नगरी पोखरा एवं कास्कीबाट जापानमा बसोबास गर्ने कस्केलीहरुको संस्था कास्की पोखरा समाज जापानको आईतबार सम्पन्न ५ औ अधिवेशनले सन्देश अधिकारीलाई अध्यक्षमा चयन...

एनआरएन क्षेत्रीय समिती चिवाको कार्यलय उदधाटन सहित शुभकामना आदान प्रदान सम्पन्न

टोकियो गैर आवासीय नेपाली संघ जापानको चिवा क्षेत्रीय समितीले शनिबार कार्यलय शुरुवात सहित वेभ साईट र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जापानको...

जापानको टोकियोमा भोजपुर घर भएका दिवश राईको मृत्यु

टोकियो जापानको टोकियोमा विगत १३ बर्ष देखि कामको सिलसिलमा रहेको राम प्रसाद राई गाउपालिका भोजपुर घर भएका दिवश राईको मृत्यु भएको छ । ...

कांग्रेस नेता रामचन्द्र पौडेललाई जापान सरकारले’अर्डर अफ राइजिङ सन’ बाट सम्मान गर्ने

टोकियो जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजकीय सम्मान गर्ने भएको छ । जापानको आधुनिक प्रगतिको जग बसालेका सम्राट मेइजीले स्थापना गरेको राजकीय...

उच्च रक्तचापका कारण जापानमा मृत्यु भएका २७ बर्षिय नवराज वाग्लेको अन्तेष्टी सम्पन्न 

टोकियो उच्च रक्तचापको कारण जापानको नागोयामा मृत्यु भएका २७ बर्षिय नवराज वाग्लेको मंगलबार जापानको नागोयामा अन्तेष्टी सम्पन्नभएको छ । भाषा विद्यार्थीको भिषामा आज भन्दा ६ महिना अधि जापान आएका नुवाकोटका नवराज वाग्लेको गत आईतबार राति सुतेकै अवस्थामामृत्यु हुन पुगेको थियो । नवराज वाग्लेका भाई पनि नागोयामा भएका कारण परिवारसगको सल्लाहमा जापानमा नै अन्तेष्टी गर्ने निर्णयसगै नवराज वाग्लेलेअध्ययन गर्ने विद्यालय, एनआरएन नागोया एवं नागोयामा क्रियासिल संघ सस्थाको उपस्थितीमा अन्तेष्टी सम्पन्न भएको एनआरएनआईसिसि सदस्य दिपक कार्कीले जानकारी दिनुभयो ।  आईतबार राति काम सकेर सबै सगै सुतेका नवराजलाई काम जान उठाउदा नउठे पछि एम्बुलेन्सलाई जानकारी गएका थिए, नवराजलाईहस्पिटल लगिए पनि डाक्टरहरुले उनलाई मृत घोषित गरेका थिए ।  विद्यार्थी भिषामा आएको मात्रै ६ महिना भएको अवस्थामा मृत्यु भएपछि नवराजलाई अन्तिम कार्यका लागि जापानवासीको आर्थिकसहयोगमा अन्तेष्टी गरिएको परिवारले जनाएको छ । एनआरएन नागोया क्षेत्रिय संयोजक मनोज बम मल्लले दिएको जानकारी अनुसार नागोया क्षेत्रिय समितिबाट २ लाख ४४ हजार येन तथा बिभिन्न कलेजमा अध्यनरत विद्यार्थीबाट ३...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने