टोकियो
टोकियो
जापानमा सोमबार विहानबाट जापानमा मौषममा आएको बदलीसगै अत्याधिक जाडो महशुस गरिएको छ ।
मौसममा आएको परिवर्तनलाई याद गर्दै भारी हिमपात एवम् अत्यधिक चिसोको लागि तयारी अलस्थामा रहन सर्वसाधारणहरुलाईअनुरोध गरिएको छ ।
यो जाडोले जापानभरी नै हिउ पर्ने बताईएको छ भने जाडो विहिबार सम्मै रहने र बाक्लो हिमपात गराउने सक्ने चेतावनी मौसमअधिकारीहरुले दिएका छन् । खासगरी देशको उत्तर र पश्चिमी क्षेत्रमा मौसम चरम चिसो हुने बताईएकोमा आज विहानबाट नै बाक्लोहिउपात भईरहेको खबर छ ।
मंगलबारदेखि बिहीबारसम्म जापानको मौसमलाई यो सिजनकै सबैभन्दा चिसो हुने बताइएको छ । सी अफ जापानतर्फको तटीय क्षेत्रमाभरी हिमपात हुने अनुमान विभागको छ । प्रशान्त तटतर्फका जापानको पस्चिम देखि होक्काईदो सम्म हिमआँधी आउने चेतावनी नै जारीगरिएको छ ।
पूर्वी र पश्चिमी जापानका कयौं क्षेत्रमा तापमान माईनस भन्दा तल्लो स्तरमा झर्नेछ पनि तल झर्नेछ । पाइपमै पानी जम्न सक्ने चेतावनीसमेत अधिकारीहरुले दिएका छन् ।
टोकियो
जापानको सम्राट एवं महारानीको उपस्थितीमा शुक्रबार विहान जापान प्रहरीको नयाँवर्षको प्रर्दशनी समारोहमा सम्पन्न भएको छ ।
जापानका सम्राट नारुहितो र महारानी मासाका ३ वर्षमा...
टोकियो
जापानमा गएको महिना ४१ बर्ष पछि सबै भन्दाबढी महङगीको नयां रेकर्ड कायम हुन पुगेको छ ।
उपभोक्ता मूल्य सूचकांक (CPI) अघिल्लो वर्षको सोहि अवधीको तुलनामा...
टोकियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले पंजीकृत र प्रारम्भिक सदस्यता आव्हान गरेसगै जापानमा नयां नेतृत्वका बारेमा चर्चा शुरु भएको छ ।...
टोकियो
नेपाली दूतबास टोकियोको आयोजनमा दूतबासबाट दिदै आएको सबै सेवाहरु सहितको घुम्ती सेवा, शनिबार जापानको साईतामा (केन) प्रान्तबाट शुरु भएको छ ।
गैर आवसीय...