Homeजापान विशेष

जापान विशेष

एनआरएन जापानको सचिव पदमा देवराज उप्रेतीले उम्मेदवारी दिने

टोकियो एनआरएन जापानको २०२१-०२३ कार्यकालको लागि अधिवेशन नजिकिदै गर्दा उम्मेवारी धोषण गर्ने पनि बढेका छन । एनआरएन जापानको सचिव पदमा क्युसुका निर्वतामान संयोजक देवराज...

टोकियो ओलम्पिकका लागि जापान आएका नेपाली पौडी खेलाडीहरुले शुरु गरे अभ्यास (फोटो फिचर)

टोकियो  टोकियो ओलम्पिकका लागि जापान आईपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास शुरु गरेका छन ।  एयरपोर्टमा कोरोना नेगेटिभ रिजल्ट आएपछि तोकुशिमा आईपुगेका नेपाली पौडी खेलाडी गौरिका सिह र अलेक्जेन्ड शाह( एलेक्स)लेतोकुशिमा स्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।  तोकुशिमामा आईपुग्दा नेपाली खेलाडीलाई भब्य स्वागत गरिएकोमा गौरिका सिहले तोकुशिमाबासि सहित जापानलाई आभार ब्यक्तगरेकी छिन   नेपाली खेलाडीलाई तोकपशिमा वासिले नेपाली पोषक सहित भब्य स्वागत गरेका थिए ।  पहिलो दिनको अभ्यासमा नेपाली खेलाडीले कुनै कठिनाईको महशुस नगरेको एनएचकेले जानकारी दिदै, नेपाली  खेलाडीको अभ्यास खेललाई महत्वका साथ प्रशारण गरेको छ । नेपाल ओलम्पिक कमिटि र तोकुशिमा प्रान्त विच टोकियो ओलम्पिकमा सहकार्य गर्ने सहमति पछि जापानको  वातवरण मिलाउन दुबै खेलाडीलाई दुई हप्ता अगाडी नै अभ्यासका लागि तोकुशिमा ल्याईएको हो ।  टोकियो ओलम्पिकमा नेपाली दुबै पौडी खेलाडीले १ सय फ्रिस्टाईलमा प्रतिस्प्रर्धा गर्ने छन ।  फोटो सौजन्य- एनएचके

टोकियो ओलम्पिकमा सहभागि हुन जापान आइपुगेका नेपाली खेलाडीलाई भब्य स्वागत (भिडियोसहित)

टोकियो । टोकियोमा यहि जुलाई २३ बाट शुरु हुने गृष्मकालिन टोकियो ओलम्पिकमा सहभागिता हुन विहिबार जापान आइपुगेका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ । विहिबार...

जापानमा रहेका नेपाली महिलाहरुलाई स्वास्थ्य र भाषामा सक्षम बनाउने उदेष्य सहित संगिता अघिकारीले महिला उपध्याक्षमा उम्मेदवारी दिने

एनआरएन जापानको वर्तमान कार्यसमितिमा महिला संयोजक रहनु भएको संगिता अधिकारी सुवेदीले आगमी २०२१-२३ कोलागि महिला उपध्याक्षमा उम्मेदवारी दिने धोषण गर्नु भएको छ । वर्तमान...

एनआरएनए जापान भित्रको विकृति हटाउन र पारदर्शिता बनाउन सचिन श्रेष्ठले कोषध्यक्षमा उम्मेदवारी दिने

टोकियो एनआरएनए जापान देखिएको आर्थिक हिनामिनालाई पारदर्शि र जिम्मेवारीता देखाउन वतर्मान कार्यसमितिका सह–कोषाध्यक्ष सचिन श्रेष्ठले अब हुने एनआरएनए जापानको कोषध्यक्ष पदमा उम्मेदवारी दिने धोषण...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने