रिष्मेली मेघराज
ओसाका,जापान
कामदार भिषा (कुक) मा एक बर्ष अघि नेपालबाट जापान आएका कडेल थरका युवाले आफनो मृत्यू आफै रोजेका छन ।
बाग्लुङ्ग जिल्ला कांठेखोला गाउॅंपालिका वार्ड न ५ बिहुं निवासी हाल जापानको ओसाकामा कुक पेशामा कार्यरत बर्ष ३१ का कॅंडेललेविहीबार जापानको ओसाका स्थित आमागाशि वार्डमा आफै बस्दै आएको कोठाको किचनमा कम्प्यूटको चार्जर(तार) ले मत्यू रोजेको नेपाली एकता समाज ह्योगो क्षेत्रीय अध्यक्ष भुवन सापकोटा ले जानकारी दिएका छन ।
मृतकका १ छोरी र १ छोरा रहेका छन । हाल ति नावालकहरु हजुरआमा संगै नेपालमा रहेका छन । कडेलको मे २१ तारिक जापान मै अन्त्येष्टी गरिने पारिवारीक श्रोतले निपष्क्ष न्यूजलाई जानकारी दिएको छ ।
टोकियो
जापानमा कृयशिल संस्था स्याङजा समाज जापानले आउँदो मे २२ मा वृहत बिबिक्यु कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड-१९ का कारण विगत दुईवर्षदेखि...
टोकियो
जापानको नागोयमा स्थित प्रहरी हिरासतमा शंकास्पद मृत्यू भएका मन कुमार मगरको जापानको नागोयमा शनिबार अन्त्येष्टि सम्पन्नभएको छ ।
शनिबार सम्पन्न अन्त्येष्टिमा मगरका १८ बर्षिय छोरी र १० बर्षिय छोराले आफना बाबालाई अन्तिम बिदाई गरेका थिए । श्रीमती सहितजापानको नागोयामा बसोबास गर्ने मृतक मगरको परिवारको आग्रहमा पार्थिव शरीरको अन्त्येष्टिका लागि छोरा र छोरी सगै अत्येष्टी गर्नेचाहाना राखेपछि हजुर बुबाले छोरा छोरी दुबैलाई जापान लिएर आएका थिए । मगरको नागोयासि मिनातो कु हिगासी चायास्थित शवदाह गृहमा अन्येष्टि गरिएको एनआरएन आईसिसि सदस्य दिपक कार्कीले जानकारी दिनुभयो ।
कुक भिषामा पांच बर्ष अघि आएका मगर अचनक बेपत्ता भएपछि घर परिवारले खोजतलास गर्दै प्रहरीकोमा उजुरी दिन जादा मगरविहोसी अवस्थामा प्रहरी कार्यलयमा नै भेटिएका थिए । अर्ध बेहोसीमा परिवार सहित प्रहरीले उपचारका लागि हस्पिटल लैजादामगरको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको हस्पिटल श्रोतले जानकारी दिएको थियो ।
धटना शंकाश्पद भएको भन्दै परिवारले छानविनको चाहान राखेपछि जापानिज वकिलहरुको परामर्शमा पोष्टमार्टम, अत्येष्टी सहितकोकार्य भईरहेको कार्किले बताएका छन ।
यसबारेमा टोकियोमा रहेको नेपाली दूतबासले पनि धटनाको जानकारी भएको भन्दै कानुनी सहायता गर्ने कार्यवहाक राजदूत अम्बिकाजोशिले निपष्क्ष न्यूजलाई बताउनु भयो ।
सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थाई घर भई हाल जापानको नागोयामा कार्यरत ४१ वर्षिय मन कुमार मगरको यहि मेमहिनाको ३ तारिख हस्पिटलमा मृत्यू भएपछि अन्तिम सस्कार गर्नका लागि एनआरएन नागोया क्षेत्रीय समितिका संयोजक मनोज बममल्लको संयोजकत्वमा सहयोग समिति बनाई आर्थिक संकलन तथा सहयोग गर्न समिति बनाई क्रियासिल रहेको छ
टोकियो
टोकियो ईलेक्ट्रिसिटी पावर कम्पनीले विद्युत आपूर्ति गर्न नसक्द राजधानी टोकियोसग जोडिएको खानागावा क्षेत्रको करिब ७० हजार घरहरुमा जनजिवन प्रभावित हुन पुगेको छ ।
न्यूज...