Homeजापान विशेष

जापान विशेष

जापानको खानागावामा निधन भएका गैरेको आज जापानमै अन्तिम संस्कार गरिने

टोकियो जापानको गानागावा प्रान्तमा गत आईतबार असामयिक निधन भएका गैरेको आज जापानमै दाहसंस्कार गरिने भएको छ । नेपालको बुटबल घर भई जापानको कानागावा केन मिदोरी कु...

जापानको राजधानि टोकियोमा एक महिलालाई कुटपिट गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ

टोकियो महिलालाई कुटपिट र दुरब्यबहार गरेको अभियोगमा जापानको राजधानी टोकियोबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ परेका उनिहरुले डेटिङ् एप्लीकेसन ( सामाजिक संजाल)बाट चिनजान भएकी एक विदेशी युवतीलाई कुटपिट गरेको आरोपमापक्राउ गरिएको जापानि संचार माध्यमले जानकारी दिएको छ । २४ वर्षिय गुरविंदर सिंह सहित ३ जना भारतीय युवाहरुले डेटिङ् एप्लिकेसनबाट चिनजान भएकी एक विदेशी( नाम र मुलुकनखुलाईएकी)३० वर्षिय युवतीलाई भेट्न बोलाई,उनकै घरमा खानपिन गरेपछि उक्त कुटपिटको घट्ना भएको बताईएको छ । घटना गत अगस्ट महिनामा,टोकियोको ओता वडामा घटेको बताईएको छ । यो खबर जापानी समाचार माध्यमहरुमा हिजो( अक्टोबर १तारिख) प्रकाशन भएको छ भने, उनिहरु कहिले पक्राउ परेका भन्नेबारे केहि खुलाईएको छैन ।

जापानमा नेपाली यूवाले गरे अप्रिय निर्णय, एक हप्ता भित्र अर्का युवाद्वारा आत्महत्या

टोकियो । टोकियो नजिक रहेको योकोहामा शहरमा नेपालका एक युवाले आत्महत्या गरेका छन् । नेपालमा बुटवल घर भएका करिब ४५ बर्षिय युवाले आत्महत्या गरेका...

जापानी प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच वार्ता

एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिदे सुगा र भारतीय समकक्षी नरेन्द्र मोदी र समकक्षीले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र...

जापानका लागि नेपाली राजदूत प्रतिभा राणा नेपाल फिर्ता हुँदै

टोकियो ।नेपाल सरकारले हालै गरेको निर्णय अनुसार जापानका लागि नेपाली राजदूत फिर्ता हुनुहुने भएको छ । एक कार्यकाल सकिए पछि पनि अर्को ब्यबस्था नहुँदा सम्मका...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने