Homeजापान विशेष

जापान विशेष

चोरी र दुरब्यवहार गरेको भन्दै जापानको फुकुओका शहरमा तिन नेपाली विद्यार्थी पक्राउ

जापानको फुकुओका शहरमा जबरजस्ति र लुटपाट गरेको भन्दै तिन नेपाली विद्यार्थी प्रकाउ परेका छन । जापानको फुकुओका स्थित कम्विनियस स्टोरमा कामगर्ने ब्यक्तिलाई धारिलो हतियार देखार...

आज जापानमा आमनिर्वाचन, ४६५ सिटका लागि ४६ हजार मतदान केन्द्रहरुमा मतदान जारी

टोकियो जापानमा आज आमनिर्वाचन विहान जापानभर ४ सय ६५ सिटका लागि ४६ हजार मतदान केन्द्रहरुमा मतदान भईरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान...

जापानको पर्यटकिय स्थल निक्कोमा यात्रुबाहक केबलकार १ घण्टा केबलमै अडकियो

टोकियो जापानको तोचिगी प्रान्तको निक्को स्थित लोकप्रिय पर्यटकिय स्थल निक्को क्षेत्रमा रहेको यात्रु बाहक केबल कार यात्रु सहित झण्डै एक घण्टा हावामा मै नै...

जापानमा पहिलो पटक बास्केटबल प्रतियोगिता हुने

टोकियो जापानमा बस्ने नेपाली बास्केटबल खेलाडीहरुको आवस्यकतालाई मध्य नजर गर्दै नोभम्बरमा खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । आयोजक पुन क्लब, जापानले दिएको जानकारी अनुसार...

अन्तत आपनो प्रेमिको लागि राजदरबार छाडिन जापानि राजकुमारी ‘माको’ ले (फोटो फिचर)

टोकियो  अक्टुबर २६ को विहान टोकियोमा आपनो विवाह दर्ताको प्रमाण पत्र लिन निवेदन दिएसगै जापानका राजकुमारी माकोले आधिकारीकरुपमा राजदरबार छाडदै प्रेमी केई किमुरालाई आपनो पति बनाएकी छिन । चार बर्ष अधि टोकियो नजिक योकोहामाका युवासग विबाहका लागि सगाई गर्दै मिडिया सामु देखा परेको यो जोडिले यो चार बर्षमानिकै ठुलो उतार चढावको सामान गर्नु परेको थियो। आर्थिक मामलामा किमुराका आमाको विवाद बाहिरिएसगै राजकुमारी माको एवं राजकुमारीको मर्यादा सहित माकोको रोजाईका बारेमा पनि जापानमा ब्यापाक चर्चा परिचर्चा हुने गरेको थियो ।  मंगलबार विहानबाट विवाह दर्ता भएसगै अक्टुबर २६ दिनमा दुबैले विबाहको रिङ सहित पत्रकारहरु सामू लिखित अभिब्यक्ति दिएकाथिए ।  यसैगरी राजकुमारी माको राजदरबार छाडनु अधि सम्राट नारुहितोसगै राजपरिवारलाई भेटन टोकियोको मिनातो वार्डमा रहेको घरमा विदाई हुन गएको जापानि समाचार माध्यम ओनएचकेले जनाएको छ । जापानका जनताहरुले जापानिज राज परिवारलाई उच्च सम्मानका साथ हेर्ने गरेको छ । त्यहि राजपरिवारका जेठि राजकुमारी माकोलेसार्वसाधारण केई किमुराको प्रेममा परेको एवं सगाई गरेसगै जापानि मिडियाले यो चार बर्षमा सबै भन्दा बढी फलोअप गरेकोसमाचारमा परेको छ । राजकुमारी माको बर्तमान सम्राट नारुहितोका भाई फुमिहितोका जेठि छोरि हुन ।   राजकुमारी माको मंगलबारबाट राजरिवारका सबै पदवि एवं जिम्मेवारीबाट बाहिरिएको बताईएको छ ।
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने