जापानको पर्यटकिय स्थल निक्कोमा यात्रुबाहक केबलकार १ घण्टा केबलमै अडकियो

टोकियो

जापानको तोचिगी प्रान्तको निक्को स्थित लोकप्रिय पर्यटकिय स्थल निक्को क्षेत्रमा रहेको यात्रु बाहक केबल कार यात्रु सहित झण्डै एक घण्टा हावामा मै नै रोकिएका छ ।

जापानी संचार माध्यमहरुले जनाए अनुसार आज ( २९ अक्टोबर दिउँसो २ बजेतरिबाट केबल कारको लाईनमा समस्या देखिएको थियो ।

समाचार अनुसार करिब ३ बजेतिर समस्या सामाधन भई पुनः सुचारु भएको छ ।

ताजा समाचार