Homeकला र संस्कृति

कला र संस्कृति

भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 

बुटवल । भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।जहाज बिहान साढे ८ः२८ बजे...

जापानको टोकियोमा नेपाल र नेपाली कला संस्कृती प्रबर्द्धनका लागि जुलाईमा नेपाल फेष्टीवल हुने

टोकियो नेपालको कला संस्कृती, पर्यटन सहित नेपाल प्रबर्द्धनका लागि आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । गैर आवासिय नेपाली...

जापानका राजन कुमार पौडेलको पहिलो गीत  “सिन्दुर पोते चुरा” भिडियो सहित बजारमा (भिडीयो)

टोकियो नेपाल सरकारले जापानको लागि पर्यटन दूत बनाएका  राजन कुमार पौडेलले  “सिन्दुर पोते चुरा”  नामको भिडियो सहित नयां गीतबजार ल्याएका छन ।  सानै देखि कलाकारिता, गीत-संगीतमा रुचि राख्ने राजनले अब गायन क्षेत्रमा आफ्नो पहिलो गीत रेकर्ड गराई म्युजिक भिडियो बनाउनसफल भएका हुन ।  यस गितको भिडियोमा पौडेलको अभिनय रहेको छ । राजनको आफ्नै स्वर भएको यो गीतमा राजन सगै उहाँकी जीवन संगिनी शान्ती केसी पौडेलले नारी कलाकारका अभिनयमा देख्न सकिन्छ । राजन अनुसन्धन विद्यार्थीका रुपमा जापान आएका हुन । जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोगमा काम गर्ने पौडेल, कामको सिलसिलामा संसारका १२४ देशहरुमा पुगेका छन । जापान सरकारको सरकारी परियोजना (जाइका)का प्रोजेक्टमाआवद्ध भएका राजन हाल प्रोजेक्ट  इन्चार्ज को रुपमा कार्यरत छन। पौडेल १० वटा बिभिन्न भाषाहरु (नेपाली ,जापानी , बंगाली , हिन्दी, उर्दु, इण्डोनेशियन, मलेशियन, भियतनामी, अंग्रेजी, थोङ्गा गरी १०वटा भाषा,) बोल्न र लेख्न समेत सक्छन।   भिडियो https://www.youtube.com/watch?v=pvRhtPR5Zq4

आज मातातीर्थमा औसी,काठमाडौंको मातातीर्थमा देखिएको आमाप्रतिको श्रद्धा  

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ...

सुरु भयो वर्ष २०७९, नेतादेखि राष्ट्रपतिसम्मको शुभकामना 

काठमाडौं । आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । सूर्यको...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने