Homeकला र संस्कृति

कला र संस्कृति

आज साउने सङ्क्रान्ति 

काठमान्डौ सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले...

आज आषाढ १५, आज धान दिवस मनाइँदै

काठमान्डौ असार १५ गते हरेक वर्ष आउँछ र जान्छ। सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर। मुलुक कृषि प्रधान...

आज हुँदैछ मिस नेपालको ग्रान्ड फिनाले, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा 

४ असार, काठमाडौं । मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ...

टोकियोमा तमूधींले आयोजना गर्नेयस बर्षको रोधींसाँझ २०२२ मा राजु लामा आउने  

टोकियो टोकियो  गुरुङहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुने २४ औं रोधीं सॉझ २०२२ मा नेपाली चर्चित गायक मंगोलिय हर्टका राजुलामाको प्रस्तुती हुने भएको छ । अगस्त २१ तारिख आईतबार टोकियोमा धुमधामका साथ मनाउने भएको छ ।  तमुधीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार साँझ र अगष्ट महिनामा रोधीं साँझ हुनेगर्दछ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष चित्र गुरुङको संयोजक रहेको समिति बनाई तयारी तिब्र पारिएको छ।  संयोजक गुरुङका अनुसार कोरोना कहरका कारण केहि बर्षयता गर्न नसकेको “रोधीं साँझ” तताउनलाई नेपालको द भ्वाईस अफ नेपालसिजन २/३ का कोच, भर्खरै विश्वको सर्वच्व शिखर सगरमाथा आरोहण गरि फर्किएका नेपाली गीत संगितमा प्रख्यात नाम मंगोलियनहर्टका भोकलिष्ट राजु लामा (ज्योज्यो) सहभागि हुने गुरुङले जानकारी दिनु भएको हो ।  लामासँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” ले दर्शकलाई झुमाउने भएको छ ।  गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजनागरिने,  तमुधीं जापानको अध्यक्ष रमेश कुमार गुरुङले जानकारी गराउनु भयो ।  धेरै समयको अन्तराल पछि सिन्जुकु खाबुकीच्यो (खाल्डो) मा हुन गईरहेको जापावासी तमुहरुको ऐतिहासिक कार्यक्रम भएकोले सोदिनमा अरु संघ संस्थाहरुको कार्यक्रम नजुधाईदिनु हुन् र सम्पूर्ण तमु एवं गैर तमु दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिकोलागि धींको महासचिव खेम तमुले अनुरोध गर्नुभएको छ ।

जापानमा गुरुङहरुको सांस्कृतीक पहिचानको रोधीं साँझ आउदो अगस्ट १४ मा हुने

कोरोनाका कारण लामो समय स्थगित रोधीं सांझ, तमूधीं जापानको आयोजनामा अगस्त १४ तारिख आईतबार टोकियोमा आयोजना हुने भएको छ। यो वर्षको रोधीं सॉझ सम्पन्न...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने