Homeजापान विशेष

जापान विशेष

जापानमा नयां रेकर्ड कायम हुदा आज एकैदिन १ लाख ८२ हजार भन्दा बढीमा कोरोना संक्रमण, टोकियोमा मात्रै ३१ हजार भन्दा बढी पोजिटिभ

टोकियो आज जापानमा एकैदिन पहिलो पटक १ लाख ८२ हजार जनाभन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । जापानमा कोरोना संक्रमण फेरि यस अघिका...

जापानबाट संचालित JME रेमिट्यान्सले आफ्ना ग्राहकहरुलाई JME APP मार्फत Lawson कार्ड बाट पैसा पठाउने सक्ने  

टोकियो नेपालीको लगानीमा संचालित जापान सरकारको स्विकृतीमा संचालित नेपालीहरुकै पहिलो रेमिट कम्पनि जापान मनि एक्सप्रेस कम्पनिलि. JME ले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण (रेमिट्यान्स) गराउदै आइरहेको छ |  अब App मार्फत जहाँ बाट जहिले पनि आफुले चाहेको ब्याक्तिलाई पैसा पठाएर  JME कार्ड मार्फत Lawson को ATM मा गएरडिपोजिट गर्न सक्ने सुविधा थप गरिएको JMEका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो ।  लवासनको एउटा कार्ड बाट नै बिभिन्न ब्याक्तिहरु लाइ पठाउन सकिने सुविधा सहितको सेवा शुरु गरेको हो ।  नेपालमा १ हजार भन्दा बढी एजेन्टहरु मार्फत पैसा प्राप्त गर्न सकिनुका साथै नेपालका सबै बैंकहरु मार्फत रियल टाइम पेमेन्ट सुबिधारहेको जेएमि रेमिट्यान्सले  ग्राहकहरुको सहजताको लागि आफ्नो मोबाईल APP पनि लन्च पनि गरि सकेको छ र पेमेन्ट गर्नको लागि लवासन बैंक संग सहकार्यगरि JME डिपोजिट कार्ड पनि बजारमा ल्याएको छ |  यो सेवाबाट जापानको ब्यस्त समयमा पनि सजिलै आफ्न्ताहरुलाई पैसा सजिलै पठाउन सकिने कम्पनीले जानकारी दिएको छ । 

दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त 

१ साउन, काठमाडौं । डा.दुर्गाबहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को...

जापानमा आज एकै दिन एक लाखलाई कोरोना

टोकियो अनुमान गरेभन्दा धेरै जापानमा कोरोना संक्रमण भयावह अवस्था पुगेको छ । जापानमा आज (शुक्रबार) एकैदिन १ लाख ३ हजार ३ सय ११ जनामा...

टोकियोमा आयोजना हुने नेपाल फेष्टिवलमा नेपाली डाक्टरहरुले निशुल्क स्वास्थ्य शिविर संचालन गरिने (तालिका सहित)

टोकियो जापानको टोकियोमा जुलाई ३० र ३१ तारिक आयोजना हुने १२ औ नेपाल फेष्टिवल २०२२ मा नेपाली विशेषज्ञ डाक्टरहरुको सहभागितामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने