दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त 

१ साउन, काठमाडौं । डा.दुर्गाबहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

ताजा समाचार