Homeजापान विशेष

जापान विशेष

ओसाकाको पर्यटकिय क्षेत्र दोतोनबुरीमा भएको आगलागीमा दुई अग्नी नियन्त्रकको ज्यान गयो

टोकियो जापानको ओसाकामा रहेको पर्यटकिय क्षेत्र दोतोनबुरीमा सोमबार भएको आगलागीमा दुई अग्नी नियन्त्रकको ज्यान गएको छ । दोतोनबुरीको एक भवनमा लागेको आगो निभाउने क्रममा...

कास्कि पोखरा समाज जापानद्धारा एनआरएनए जापानको नवनिर्वाचित समितिलाई बधाई ज्ञापन(फोटोहरु सहित)

तस्विर-उदय सुबेदी टोकियो कास्की पोखरा समाज जापानले आईतबार बधाई समारोहको आयोजनागरी नवनिर्वाचित NARNA जापानका पदाधिकारीहरुलाई सम्मान गरेको छ । NRNA आईसिसिका उपाध्यक्ष रोविन शेरचनको प्रमुख आतिथयतमा...

जापानमा फेरी बढ्यौ गर्मी, हिटस्ट्रोक हुनबाट जोगिन सुचना जारी

टोकियो मध्य अगष्टबाट जापानमा फेरी गर्मी बढ्ने सूचना जारी गरिएको छ । दक्षिण पश्चिम जापानमा अगष्टको शुरुवातबाट शुरु भएको भारी बर्षा पछि अत्याधिक गर्मि...

तमुधीं जापानको आयोजनमा २७ औ रोधींसांझ टोकियोमा सम्पन्न।

टोकियो तमु (गुरुङ) समुदायमा संस्कृतिक चाड रोधीं जिवनको अभिन्न अंङगको रुपमा मानिने सांस्कृतिक चाड रोधींको २७ औ सस्करण तमु धीं जापानको आयोजनमा आईतबार टोकियोमा सम्पन्न...

एनआरएनए जापानका अध्यक्षमा सुभास लामिछाने निर्वाचित

टोकियो  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानको १२ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सुभास लामिछाने निर्वाचित भएका छन ।  एनआरएन जापानको कुल मतदाता संख्या १८...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने