Homeजापान विशेष

जापान विशेष

नेता देखेपछि गुलामी र चाकडी गर्ने जनता,कार्यकर्ता र विज्ञ भएकाले नै देश नबनेको हो : डा. आचार्य

टोकियो देशको बिकासमा जिम्मेवार नेताहरुको उदासिनतामा नेपाली जनता, पार्टि कार्यकर्ता र विज्ञहरु आफ्ना नेताहरुलाई जिम्मेवार नबाउदाको परिणाम भएको विज्ञ डा. सुर्यराज आचार्यले बताएका छन...

जापानमा खतरनाक ताइफुले आज पश्चिम तथा पुर्वि जापानमा प्रवेश गर्ने

टोकियो जापानको मौसम विज्ञान निकाय (जेएमए)ले सचेत गराएको ताईफू जापानको दक्षिणपश्चिम प्रिफेक्चरहरु पछि आज क्युसु,च्युगोकु तथा सिकोकु क्षेत्रलाई पुर्णरुपमा ढाक्दै उत्तरतर्फ अघिबढेको छ। हावाहुरीसगै...

टोकियोमा सम्पन्न नेपाल फेस्टिवलको हिसाव सार्वजानिक,पहिलो पटक एक्काईस लाख पचहत्तर हजार भन्दा बढी मुनाफा

टोकियो गैर आवशिय नेपाली संघ जापान( एनआरएन) ले जुलाई महिनाको ३० र ३१ तारिक टोकियोको नाकानो वार्डमा सम्पन्न भएको १२ औ नेपाल फेष्टिवलको आयब्याय...

फुकुओका स्थित निशिनिहोन जापानी भाषा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा समस्या नहुने, एनआरएनए क्युसुको विशेष पहल

टोकियो जापानको फुकुओकामा रहेको निशिनिहोन अन्तर्राष्ट्रिय जापानिज सस्कुलमा ध्ययनरत नेपाली विद्यार्थीहरुको सहजताका लागि एनआरएन क्युसु क्षेत्रीय समितिले बिद्यार्थीको लागि अध्यगमा विभाग सहित सम्बन्धित स्कुलसग...

जापानको ओसाकामा नौमती बाजा समुहले दशैं-तिहार बिशेष कार्यक्रम गर्ने

रिष्मेली मेघराज जापानओसाका नौमती बाजा समुह ओसाका जापानले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने