टोकियो
गुल्मेली समाज जापानको चौथो अधिवेशन २४ तारिक टोकियोमा हुने भएको छ ।
शिनओकुबो सोलमारी मुरा हलमा आइतबार दिउसो १ बजे बाट अधिवेशन हुने भएको छ। बिभिन्न कारणबाट स्थगित भएको अधिवेशनकोरोना संक्रमणको सबै सुरक्षित मापडन्डका साथ सम्पन्न गर्ने तयारी भएको प्रचार प्रसार प्रमुख राम प्रसाद ढ़कालले जानकारी दिनुभएको छ।
कोरोनाको कारण बृहत् उपस्थिति नगरी गुल्मेलीहरु मात्र उपस्थित भई अधिवेशन सम्पन्न गर्ने जानकारी समेत ढ़कालले दिनु भयो। २०१५मा सम्पन्न तेश्रो अधिवेशनको नेतृत्वले नया कार्यसमितिलाई नेतृत्व हस्तांतरण गर्ने बुझीएको छ।
कार्यक्रम हुने मिति समय र स्थान यस प्रकार रहेको छ।
मिति —2021-10-24 तारिक आइतबार
समय — दिउसो -१ बजे बाट
ठेगाना - सोलमारी हल सिनओकुबो
〒169-0073 Tokyo, Shinjuku City, Hyakunincho, 2 Chome−20−23
Tel- 03-5937-2792
एजेन्सी
कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साइतामा रंगशालामा भएको खेलमा जापानले २-१...
टोकियो
नेपाल मगर संघ जापानको हिजो सम्पन्न २०औं केन्द्रिय महादिवेशनले ओम काउचा मगरको अध्यक्षमा १५ सदस्यिय कार्यसमितिनिर्वाचित गरेको छ ।
मगर संघ जापानको २०औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अध्यक्ष ओम काउचामगर,बरिष्ठ उपाध्यक्ष बिजय थपामगर,उपाध्यक्ष प्रेम प्रकास रोका मगर ,उपाध्यक्ष दीपा पुन मगर,महिला उपाध्यक्ष अनु मगर महासचिब रामहरि खपांगीमगर सचिब रुद्र थापामगर सचिब विवेकमान रोका मगर कोषाध्यक्ष भिक्टर ठाडामगर सहकोषाध्यक्ष सबिन थापामगर प्रबक्ता महेन्द्र खपांगी मगर बिदेशबिभाग प्रमुख सुनीता श्रीस मगर
सदस्य सगुन सूर्यबंशि मगर सदस्य अनुज मगर सदस्य प्रिन्स पुन मगर लाई निर्वाचित गरेको छ ।