Homeकला र संस्कृति

कला र संस्कृति

आज हरितालिका तीज व्रत, महिलालाई बिदा

१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी...

तीजको पहिलो दिन : दर खाने 

१३ भदौ, काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि...

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

११ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि...

नारीहरुको पर्व तीजमा नगद पुरस्कार सहितको ‘तिज डान्सिङ क्विन’ प्रतियोगिता हुने

टोकियो जापानमा रहेका नेपाली चेलीहरुका लागि यस बर्षको हरितालिका तीजको अवसरमा 'तीज डान्सिङ क्विन'  हुने भएको छ ।  ‘मनाऔं तीज खुशियाली बाँढेर, प्रतिभा देखाऔं छमछमी नाचेर’ भन्ने अभियानका साथ जापानमा रहेका नृत्य प्रति रुचि राख्‍ने नारीहरुलेसहभागिता जनाउन सक्ने गरी प्रतियोगिता आयोजना गरिएको निपष्क्ष न्यूजले जानकारी दिएको छ ।  सौभाग्य र नारी अधिकारका लागि उत्सवका साथ मनाईने हरितालिका तिजमा यस बर्ष तिजको रमाईलो सगै उत्कृष्ट नृत्य प्रस्तुत गर्नेसहभागी मध्ये प्रथम हुनेले ५० हजार जापानी यान, दोश्रो हुनेले ४० हजार जापानी यान, र तृतीय हुनेले ३० हजार जापानी  यन सहितट्रफि प्राप्त गर्ने भएका छन ।  प्रतियोगितामा सहभागि हुन चाहानेहरुले आफुले घरमा नै २ मिनेट सम्मको तिजको गितमा नृत्य गरेको भिडियो निष्पक्ष न्यूजकोफेसबुकमा वा निष्पक्षन्यूजको 08047262061 को ह्वाटसएपमा पठाई सहभागि हुन सक्ने प्रतियोगिताका संयोजक शिक्षा शान्तिवाईवाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि प्राप्त भएका भिडियोहरुलाई निर्णयक मण्डले छनौट गरेपछि फाईनल राउण्ड प्रवेश गराई अन्तिम अर्थात् फाईनलराउण्डमा प्रत्यक्ष नृत्य गराई उत्कृष्ट तीन जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

हरि तालिका तीजको अवशरमा जापानको उचुनोमिया शहरमा नेपाली दिदिबहिनीहरुलाई निशुल्क दर खुवाईने

टोकियो जापानको उचुनोमिया शहरमा बसोबास गर्ने नेपाली दिदि बहिनीहरु लाई हरि तालिका तीजको उपलक्ष्यमा निशुल्क दर खुवाउने भएको छ । संस्कृतीको पहिचान, नारीलाई सम्मान भन्ने उदधोष...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने