निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS

एनआरएन जापानको दशौं अधिवेशनका लागि पाँच सदस्यिय अध्यक्ष मण्डल गठन

ओसाका एनआरएनए जापानको ओसाकामा जारी दशौ अधिवेशन सम्पन्न गर्न पॅाच सदस्यिय अध्यक्ष मण्डल गठन गरेको छ । शनिबार बसेको एनआरएन जापानको दशौ अधिवेशनलाई सहजिकरणका लागि...

एनआरएन जापानको नयॅा निर्वाचन मिति सल्लाह विना तय गरेको भन्दै निर्वाचन समितिद्दारा खेद प्रकट, निर्वाचन तोकिएको मितिमा हुनेमा आशंका (विज्ञप्ती सहित)

ओसाका एनआरएन जापानको ओसाकामा दशौ अधिवेशनको उदधाटन सत्र भईरहदा निर्वाचन समितिका संयोजकले सल्लाह विना ३ दिन मिति सारेको भन्दै खेद प्रकट गरेका छन । निर्सवाचन समितिका...

एनआरएनए जापानको निर्वाचन ३० तारिख हुने

ओसाका  एनआरएनए जापानको दशौ अधिवेसनको मतदान २७ तारिखको सट्टा दुईदिन पछि ३० तारिख हुने निर्णय भएको छ ।  ओसाकामा शनिबार सॅाझ बसेको एनआरएन जापानको कार्यसमितिको बैठकले विवादित बनेको करिब १७ सय मतदाताको नामवली मतदान हुनु भन्दा अगाडी छानविन गर्ने सहमति भएसगै, कार्यसमितिको बैठकले ३० तारिख गर्ने निर्णय गरेको हो ।

जापानमा पुरुष भलिबल प्रतियोगिता हुने

टोकियो जापानको साईतामा केनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ग्रुप अफ जापान र हान्यु नेपाली समाजको संयुक्त आयोजनामा भलिबल प्रतियोगिता...

कोरोना महामारीका विच शुक्रबारबाट टोकियो ओलम्पिक शुरु हुने

टोकियो शुक्रबार सॅाझ टोकियोको सिन्जुकु वार्डमा रहेको नवनिर्मित राष्ट्रिय रङशालामा जापानका राजा नारुहितोले ३२ औ सस्करणको गृष्मकालिन ओलम्पिकको उदधाटन गर्ने छन । अमेरिकाकि फस्ट...

निष्पक्ष न्युज

3237 POSTS
0 COMMENTS