Homeखेलकुद

खेलकुद

विश्व विजेता फ्रान्स ट्राईब्रेकरमा स्तब्ध, स्विस सहित स्पेन क्वाटरफाईनलमा

 स्विट्जरल्यान्डले टाइब्रेकरमा फ्रान्सलाई सोमबार ५–४ ले स्तब्ध पार्दै युरो २०२० को क्वार्टरफाइनल यात्रा निश्चित गरेको छ । केयलिन एमबापे निर्णायक पेनाल्टी प्रहारमा चुकेपछि विश्व च्याम्पियन...

बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो, चेकसँग डच स्तब्ध

थ्रोगन हेजार्डको गोलको मद्दतमा बेल्जियमले आइतबार युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट...

यूरोकपको नकआउट चरण आजदेखि

एजेन्सी युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेलहरु शनिबारदेखि सुरु हुँदा पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता...

फिफा वरीयतामा नेपाल शीर्ष १ सयमा

काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ । यसअघि अप्रिलको वरीयतामा १ सय एक स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार...

नेपालको तर्फबाट टोकियो ओलम्पिकमा जुडोका सोनियाले खेल्ने

काठमाडौं जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने