Homeखेलकुद

खेलकुद

विस्वकप फुटबल: ईगल्यान्ड, नेदरल्यान्ड विजयी अमेरीका र वेल्स बराबरी

एजेन्सी गएराती सम्पन्न खेलहरुमा ईंग्ल्यान्ड, नेदरल्यान्डले जित निकालेका छन भने वेल्स र अमेरीका १-१ गोलगरी अंक बाढेका छन । इरानविरुद्ध इंग्ल्याण्डले शानदार जीत निकालेको...

उद्घाटन खेल हार्ने पहिलो आयोजक बन्यो कतार, इक्वेडर २-० ले विजयी

एजेन्सी दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले कतार विश्वकपमा सुखद सुरुवात गरेको छ।  अल बेत रंगशालामा आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली कतारलाई २–० ले स्तब्ध पार्दै इक्वेडरले...

कतारमा विश्वकप फुटबलको भव्य उद्घाटन 

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप २०२२ को आइतबार भव्य उद्घाटन गरिएको छ। अल बायत स्टेडियममा भव्य उद्घाटन भएसँगै एसियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ...

फुटबल महासंग्राम: विश्वकप कतारमा आजबाट

काठमाडौं । पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार)बाट सुरु हुँदैछ । पहिलो पटक मुस्लिम मुलुकमा...

नेपाललाई पहिलो ओडीआई शृंखलाको उपाधी

काठमाडौं । नेपालले युएईलाई शुक्रबार ६ विकेटले शराएर घरेलु मैदानमा पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला जितेको छ । तेस्रो तथा अन्तिम खेलमा जितपछि नेपालले तीन...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने