Homeराजनीति

राजनीति

जेठ ३ गतेका लागि संसद् अधिवेशन बोलाइयो 

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन जेठ तीन गतेका लागि बोलाइएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ...

चुनावका लागि प्रहरीले सेनासँग माग्यो दुई हजार पेस्तोल, पालिकामा पुग्न थाल्यो सेना 

निर्वाचनको तीन दिनअघि सबै मतदानस्थलमा कर्मचारी र मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइसकिने भएको छ। २७ गते बेलुका पालिकाबाट मतपत्र लिएर निर्वाचन अधिकृत मतदानस्थलमा पुगिसक्ने छन्। त्यही...

अब गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुन्छ : देउवा 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिएका छन्।  शनिबार पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई...

संसद् भंग गरेको गर्‍यै गर्ने ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ?’ 

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् सञ्चालन गर्न नदिने प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मत नदिन आह्वान गरेका छन्।  लुम्बिनी प्रदेशमा पर्ने रुपन्देहीको बुटवलमा...

महोत्तरीमा बागी उम्मेदवार र प्रस्तावक समर्थक गरी ३२ जना कांग्रेसबाट निष्काशित 

महोत्तरीका विभिन्न पालिकामा पार्टीको निर्णयविपरीत बागी उम्मेदवार र प्रस्तावक समर्थक बनेका ३२ जना नेता कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गरेको छ।  अनुशासन समितिको बैठकले विभिन्न पालिकामा...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने