Homeराजनीति

राजनीति

अत्याधिक मत सहित रवि लामिछाने चितवन २ बाट निर्वाचित

चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।  उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। उनी...

गोरखा-२ मा झन्डै १४ हजार मतान्तरले माओवादी अध्यक्ष दाहाल विजयी

गोरखा — प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय...

कास्की- २ बाट एमालेकी विद्या भट्टराई विजयी 

पोखरा कास्की क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की विद्या भट्टराई विजयी भएकी छन्।  निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार...

समानुपातिकमा एमाले पहिलो स्वतन्त्र तेस्रो

काठमाडौँ — प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले अग्रता लिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । माओवादी चौथो र राप्रपा...

प्रतिनिधिसभामा ८ वटा सिट जित्दै कांग्रेसको अग्रता, दोश्रोमा एमाले कसले कहां जिते ?

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधि सभामा ८ वटा सिटमा जित हासिल गर्दै अग्रता कायम राखेको छ । मंगलबार रातिसम्म जारी...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने