Homeराजनीति

राजनीति

१ करोड समानुपातिक मत गणना हुदा पनि समाजवादी बनेन राष्ट्रिय पार्टि

काठमान्डौ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत...

भारतको चाहानमा यो गठबन्धनले निरंतरता पाउला ?

काठमाडौं । आम निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनका लागि अहिलेकै सत्ता गठबन्धनले कसरत थालेको छ । बहुमतका लागि अपुग हुने केही...

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता 

काठमाडौँ — भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । यसैविच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतिय राजदूत विच शनिबार प्रचण्ड निवास खुमलटारमा दुईबीचभेटवार्ता भएको हो। आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो । उनका अनुसार भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए । राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकालेअहिले नै त्यसबारे छलफल नभएको बताएका थिए । नेपालको निर्वाचनको नतिजा आउदै गर्दा एकल बहुमत नआउने देखिएको समयमा भारतका राजदूत श्रीवास्तवको सत्ता गठबन्धनका दुईठुला दलका अध्यक्षसगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

चुनाव पछि कस्को नेतृत्वमा सरकार बन्ला ?

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। समानुपातिकतर्फ त आधा पनि मतगणना सकिएको छैन। निर्वाचनबाट अहिलेको सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याउँछ कि ल्याउँदैन...

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षि बढिरहदा ओली र प्रचण्ड विच टेलिफोन वार्ता

काठमान्डौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन मार्फत बधाई दिएका छन । पहिलेको तिक्तता भुलेर मिलेर अगाडि बढ्न...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने