Homeसमाचार

समाचार

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौं  नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् । यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो । अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।

कांग्रेसको प्रदेश २ को अधिवेशनमा कुटाकुट

जनकपुरधाम नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट...

आज योमरी पुन्ही, योमरीका अनेक आयाममाहरु

काठमाडौं आज योमरी पुन्हिः । विशेषगरी नेवारी समुदायमा चामलको पिठो र चाकुको मिश्रणबाट बनाइने योमरीसँग जोडेर यो पूर्णिमाको दिन नै योमरी पुन्हि नाम राखिएको छ...

जापानमा सोचेभन्दा छिटो सर्दै छ ओमिक्रोन, पचास जनामा पुष्टी

टोकियो पछिल्लो नयॅा भेरियन्टको रुपमा देखा परेको ओमिक्रोन जापानमा उच्च सतर्कताको बाबजुद पनि संक्रमण फैलाउने सक्ने जोखिम बढेर गएको छ । जापान आउने यात्रुहरुलाई कडा...

जापानको ओसाकामा आगो लगाउने ब्यक्ति पत्ता लागेको प्रहरीको दावि, आगलागिमा कम्तिमा २४ को मृत्यू

टोकियो जापानको दोश्रो ठुलो शहर ओसकाको एक भवनमा शुक्रबार आगलागिमा परि कम्तिमा २४ जनाको मृत्यू भएको छभने अन्य ४ जनाको अवस्था पनि चिन्ता जनक...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने