Homeसमाचार

समाचार

जापानमा ओमिक्रोन संक्रमणको संख्यामा वृद्धी

टोकियो जापानमा थप ५८ जनामा ओमिक्रोन पुष्टी भएको छ । जापान सरकार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विदेशबाट जापान आएको ३८ यात्रुमा पुष्टी भएका छभने...

मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा, इन्जुरी टाइममा सुनिलले गरे गोल

काठमाडौँ सुनिल बलको उत्कृष्ट निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई शनिबार १–० ले हराएको छ । यो जितपछि मछिन्द्र मनाङलाई उछिनेर शीर्ष...

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

काठमान्डौ क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन...

एनआरएन जापानमा पुन: निर्वाचनको माग गर्दै निर्वतमान समिति ब्यूताउने घोषण(विज्ञप्ती सहित)

टोकियो गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यसमितिको लागि भएको निर्वाचनमा धादली भएको भन्दैनिर्वतमान कार्यसमिति ब्यूताउने कावा अध्यक्ष अनिता गुरुङले घोषण गरेका छन । डिसेम्बर २४ तारिखमा प्रकाशित विज्ञप्तीमा निष्पक्ष निर्वाचन नभएसम्म निर्वतमान कार्यसमितिलाई नै ब्यूताउने दावि गरिएको छ ।२०१९-२०२१ को ३१ सदस्यिय कार्यसमिति मध्ये कावा अध्यक्ष अनिता गुरुङ सहित ६ पदाधिकारी सोहि समितिक ६ जना कार्यसमितिसदस्यको हस्ताक्षर रहेको विज्ञप्तीमा विश्वलाई नै दंग पार्नेगरी जापानको निर्वाचनमा धादली भएको, भारतको उडिसा लगायतकाठाउहरुबाट मतदान गरिएको एवं एनआरएन विधान विपरीत  विद्यार्थीले समेत मतदान गरेको लगायतका आरोपहरु लगाउदै पुन निर्वाचननभएसम्म निर्वतमान कार्यसमिति ब्यूताउन परेको दावि गरिएको छ ।  अनिता गुरुङ कावा अध्यक्ष समितिले एनआरएन जापानको निर्वाचन २०२१ जुलाईको २७ तारिख तय भएको गरेको थियो । घोषितमितिमा निर्वाचनमा मतदाता नामवलीहरुमा उजुरी परेपछि निर्वाचन मितिलाई जुलाई ३० तारिख सारिएको थियो । तिन सदस्यिय समितिबनाई ईमेल आईडि एवं जापान सरकारले जारी गरेको प्रमाण (जाहिरो कार्ड) प्रमाणित पछि कार्यसमितिले अन्तिम मतदाताको नामवलीप्रकाशन गर्दै ३० तारिखमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा कावा अध्यक्ष एवं अध्यक्षका प्रत्यासी रहेका अनिता गुरुङ सहितविज्ञप्तिमा हस्तक्षार गरेको सबै उम्मेदवारहरु पराजित भएका थिए ।  ओसाकामा सम्पन्न भएको एनआरएन जापानको अधिवेशनका लागि बनेको अध्यक्ष मन्डलले निर्वाचनमा धादली भएको भन्दै एनआरएनजापानका सस्थापक अध्यक्ष राजन प्रधानाङगको संयोजकत्वमा बनेको छानविन समितिले सार्वजानिक गरेको प्रतिवेदनमा तिन जनाकोनाम सहित निर्वाचन निष्पक्ष हुन नसकेको प्रतिवेदन बुझाएको थियो ।  समितिले बुझाएको प्रतिवेदनमा आईसिसिले निर्माण गरेको आएमएस प्रणाली माथि गम्भिर प्रश्न उठेपनि आईसिसिले आजको मितिसम्म नत जिम्मेवारी लिएको छ नत पनि कुनै प्रतिक्रिया दिएको छैन ।  

वैशाख २० गते स्थानीय तहको निर्वाचन : आयोग जुट्यो चुनावको तयारीमा

काठमाडौं निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने