काठमाडौँ
चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका छन् ।
१९ सदस्यीय टोलीसहित वाङ केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका...
तनहु
नाबालिग गायिकामाथि बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन्।
जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
तनहुँका प्रमुख जिल्ला न्यायाधीश...
टोकियो
कतारमा यसबर्ष हुने विश्वकप फुटबलमा जापानले आष्ट्रेलियालाई आफनै होम ग्राउन्डमा पराजित गर्दै विश्वकपमा छनौट हुन सफल भएको छ ।
विहिबार आष्ट्रेलियालाई खेलको अन्तिम ४ मिनेटमा दुई गोल गर्दै जापान विश्वकपमा छनौट हुन सफल भएको हो ।
खेलको दोश्रो हाफमा शब्सिच्यूट भई मैदान छिरेका जापानका काओरु मितोमाले खेलको अन्तिम मिनेटमा मिकि यामानेले मिलाईदिएको बललाई छ यार्डबाट पहिलो गोलमा गर्न सफल भएका थिए ।
बर्षाका विच भईरहेको खेलमा मितोमाले थपिएको समयमा थप १ गोल गरेपछि ४१ हजार आष्ट्रेलियानलाई स्तब्ध पार्दै जापान, सातौपटक विश्वकप छनौट गर्न सफल भएको हो ।
समुह बि बाट जापान सहित साउदी अरेविया पनि छनौट हुन सफल भएको छ ।
विश्वकप छनौटका लागि आष्ट्रेलियाले फेलेअफ खेल्न पाउने छ । एसिया क्षेत्रबाट ४ टिमले सोझै विश्वकप खेल्न पाउछन ।
समुह ए बाट दक्षिण कोरिया र ईरान विश्वकपका लागि छनौट भईसकेको छ ।
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद सहमति भएको छ । दुईजना अध्यक्ष हुने सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको हो।
कुल आचार्य...