Homeसमाचार

समाचार

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा 

काठमाडौं प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । नेपाली सेनाका तर्फबाट...

मायाको कसिमा “टेकमाया”श्रोताका विचमा चर्चित हुदै (भिडियो सहित)

काठमान्डौ  जापानमा बसि नेपाल कला र संगीतमा क्रियाशी रामकृष्ण बममल्ल एवं नेपाली गीत संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल श्रीकृष्ण बममल्लले  “टेकमाया” नामक गित श्रोतामाझ लिएर आएका छन ।  बाग्लुङका प्रतिभाशाली बममल्ल दाजुभाईले लेखन गायन देखि अभिनय सम्म सगै गरेका छन । टेकमायामा  महिला स्वर लक्ष्मी मल्लको रहेको छ । चर्चित सर्जक प्रकाश सपुत सहित करिस्मा ढकाल, एरोना मल्ल र संगीतकार श्रीकृष्णकै अभिनय रहेको भिडियोमा नवराज उप्रेतीले छांयाकन गरेका छनभने मनोज कार्कीले सम्पादन गरेका छन, भिडियोको निर्देशन मौसम हिमालीको रहेको छ । यूटयुब मार्फत सार्वजानिक गरिएको “टेकमाया” छोटो समयमा दर्शक श्रोताका विच लोकप्रिय भईरहेको छ । श्रीकृष्ण बम मल्ल नेपाली संगीत क्षेत्रमा अत्तन्तै रुचाईएका ब्याबसायिक सगीतकर्मीको रूपमा स्थापित नाम हो, भने रामकृष्ण बममल्ललामो समय देखी बिषेश गरी नेपाली मौलिक लोक सगीतको क्षेत्रमा कृयासिल छन। https://youtu.be/zbe0yXyR0M0

इटहरीमा बम विस्फोट, हिमाल सुरक्षा परिषदको पर्चा भेटियो 

विराटनगर सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो ।...

लेटाङ हत्या प्रकरण : ४९ जना पक्राउ, २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा 

काठमान्डौ दुई साताअघि मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या घटनामा संलग्न भएको आरोपमा लागेका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। हत्या आरोपिविरुद्ध...

रोहितको शतकले पनि रोक्न सकेन नेपालको हार,पीएनजीद्वारा नेपाल पराजित 

काठमाडौँ रोहित पौडेलको शतकका बाबजुत नेपाल शुक्रबार पपुवा न्यु गिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ६ रनले पराजित भएको छ । रोहितले १ सय ७...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने