Homeजापान विशेष

जापान विशेष

आष्ट्रेलियालाई २ सुन्यले स्तब्ध पर्दै जापान विश्वकपमा छनौट  

टोकियो  कतारमा यसबर्ष हुने विश्वकप फुटबलमा जापानले आष्ट्रेलियालाई आफनै होम ग्राउन्डमा पराजित गर्दै विश्वकपमा छनौट हुन सफल भएको छ । विहिबार आष्ट्रेलियालाई खेलको अन्तिम ४ मिनेटमा दुई गोल गर्दै जापान विश्वकपमा छनौट हुन सफल भएको हो ।  खेलको दोश्रो हाफमा शब्सिच्यूट भई मैदान छिरेका जापानका काओरु मितोमाले खेलको अन्तिम मिनेटमा मिकि यामानेले मिलाईदिएको बललाई छ यार्डबाट पहिलो गोलमा गर्न सफल भएका थिए ।  बर्षाका विच भईरहेको खेलमा मितोमाले थपिएको समयमा थप १ गोल गरेपछि ४१ हजार आष्ट्रेलियानलाई स्तब्ध पार्दै जापान, सातौपटक विश्वकप छनौट गर्न सफल भएको हो ।  समुह बि बाट जापान सहित साउदी अरेविया पनि छनौट हुन सफल भएको छ ।  विश्वकप छनौटका लागि आष्ट्रेलियाले फेलेअफ खेल्न पाउने छ । एसिया क्षेत्रबाट ४ टिमले सोझै विश्वकप खेल्न पाउछन ।  समुह ए बाट दक्षिण कोरिया र ईरान विश्वकपका लागि छनौट भईसकेको छ । 

भुकम्प पछि जापानमा शुक्रबार र शनिबार हुने भारी बर्षाबाट सावधानी अपनाउन आग्रह

टोकियो पश्चिम जापानमा शुक्रबार विहानबाट मौषममा आएको परिवर्तनसगै भारी बर्षा हुने अनुमान सहित जापानको मौषम विभागले सचेत रहन आग्रह गरेको छ । बुधबार राति...

जापानमा भुकम्पका कारण ३ जनाको मृत्यू, फेरी ठुलो भुकम्प आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह, सबै नेपाली सुरक्षित

टोकियो जापानमा बुधबार राती आएको ७:३ रेक्टर स्केलको भुकम्पका कारण तिन जनाको मत्यू भएको छभने भुकम्पले २ सय भन्दा बढी धाईते र करोडौको क्षति...

जापानको सबै भन्दा पुरानो सस्था थकाली सेवा समिति जापानको  १६ औअधिवेशन सम्पन्न, अध्यक्षमा पुन बुद्धी गौचन चयन 

टोकियो  जापानमा क्रियाशिल जेठो सस्था थकाली सेवा समिती जापानको १६ औ अधिवेशनले पुन बुद्धी गौचनलाई तिन बर्षका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । जापानमा...

आज मार्च ११ तारिख, जापानमा भूकम्प पछि आएको सुनामीले मानव बस्ती सहित २० हजार मान्छेको मृत्यू भएको कालो दिन

टोकियो सन २०११ को ११ तारिख आज कै मध्य दिन, भुकम्प पछि आएको सुनामीले करिब २० हजार भन्दा बढिको मृत्यू एवं लाखौ मानिष बिस्थापित...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने