Homeजापान विशेष

जापान विशेष

कास्कि पोखरा समाज जापानको आयोजनामा बारबिक्यू सम्पन्न

टोकियो पर्यटकिय शहर पोखराबाट जापान आई जापानमा बसोबास गर्ने कास्केलीहरुको सस्था कास्कि पोखरा समाज,जापानले आईतबार बृहत बारबिक्यू कार्यक्रम सम्पन्न गरेको छ । बारबिक्यू कार्यक्रममा...

जापानको समुन्द्र तटमा दुर्धटनामा परेका नेपाली युवा प्रबिन शेर्पाको उपचारका क्रममा मृत्यू

टोकियो जापानको ओईताकेनको बिप्पु शहरमा बिद्यार्थी पछि कम्पनिमा काम गरिरहेका नेपाली युवाको उपचारको क्रममा जापानमा नै मृत्यु हुन पुगेको छ । सोलुखुम्बु जिल्ला लिखुपिके...

मोना जापानको वार्षिक भेला शनिबार सिजुओकामा सम्पन्न

टोकियो  म्याग्देलीहरुको संस्था, म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक सभा एवं क्षेत्रिय भेला जापानको सिजुओकामा शनिबारसन्पन्न भएको छ ।  मोना आईसिसिका वरिष्ट उपाध्यक्ष दघिवल खडकाको प्रमुख आतिथ्यततामा सम्पन्न भेलामा जापानमा क्रियाशिल चार क्षेत्रिय संयोजकहरुले क्षेत्रमा भएका गतिबिधीहरु प्रस्तुत गरेका थिए त्यसैगरी मोना जापानका महासचिव गणेश श्रेष्ठ एव कोषध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेको वार्षिकप्रतिवेदन पनि पारित गरेको छ ।  कोरोनाले प्रभावित बनाएको यो चालु बर्षमा मोनाले भलिबल प्रतियोगिता गर्ने योजना बनाएको छ भने फुटबल प्रतियोगिता सम्पन्न गरि कोष बृद्दी गरेकोप्रतिवेदनमा उल्लेख गरिएको छ त्यसैगरी ओसाका र नागोयामा मृत्यु भएका दुई म्याग्दीबासीको अन्तिम क्रिया गर्नु परेको जानकारी दिएकोथियो।  कार्यक्रममा प्रमुख अतिथि खडाका सहित नेपाली ब्यवसायी संघका अध्यक्ष विजय थकाली, फुकुओका स्थित नेपाल बाणिज्यकार्यलयका दिपक देवकोटा, एनआरएन एसिया प्यासेफिकका संयोजक पारशमणि पोखरेल, नेपाल पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष तिलक मल्ल, आईसिसि सदस्य दिपक कार्कि, एनआरएन जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, महासचिव सिद्दार्थ श्रेष्ठ, प्रवक्तासुभाष लामिछाने, दोलाख समाजका अध्यक्ष महेश खडाका लगायतका जापानमा सक्रिय संघ सस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुकोउपस्थितीमा कार्यक्रम सम्पन्न भएको मोना जापानका अध्यक्ष सचिन श्रेष्ठले निष्पक्षन्यूजलाई जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार महाविर पुनसगको संयोजनमा हिरोसि तानाकाले बनाएको योजना...

अनुरोघ धेरै ठाउबाट आएपनि चितवान ३ बाट नै चुनाव लडछु : अध्यक्ष प्रचण्ड

टोकियो पांच दिने जापान भ्रमणको अन्तिम दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा रहेका पत्रकारहरुसग कुरा गर्दै आगमी निर्वाचनमा चितवान क्षेत्र नं ३ बाट...

प्रचण्ड जापान भ्रमणको आज पांचौ दिन, सत्तारुड दलको पूर्व महासचिव तोसिहिरो निखाई भेट, नेपाल-जापानको सम्बन्धलाई थपगति दिने विषयमा छलफल

टोकियो पांच दिने जापान भ्रमणमा रहनु भएका माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आज जापानिज सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव,...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने