टोकियो
जापानको उचुनोमिया शहरमा बसोबास गर्ने नेपाली दिदि बहिनीहरु लाई हरि तालिका तीजको उपलक्ष्यमा निशुल्क दर खुवाउने भएको छ ।
संस्कृतीको पहिचान, नारीलाई सम्मान भन्ने उदधोष...
टोकियो
टोकियोको सिनओकुबोमा बुधबारबाट ‘टिपिकल’ नेवारी र थकाली परिकार पस्काने योजना सहित नेपाली रेष्टुरेन्ट “ चुलो घर” लेब्यवसायीक शुरुवात गरेको छ ।
लामो समय जापानको टोकियोमा रेष्टुरेन्ट ब्यवसायमा संलग्न माईकल गौचनले सिनओकुबोमा पारिवारिक वातावरण सहितको ‘चुलोघर संचालनमा लिएका हुन ।
सिग्गै घरमा संचालन भएको ‘चुलो घर’ दोश्रो तल्लामा संचालन हुने छ भने तेश्रो र चौथौ तल्लामा बार सहितको स्नुकर र पुलहरु खेल्नसकिनेगरी बनाईएको छ । गौचनका अनुसार युवा जापानिजहरुका लागि टेरेन्समा गार्डेन र बारबिक्यु सहितको खुल्ला स्थानमा रमाईलोगर्न सकिनेगरी रेष्टुरेन्ट संचालनमा ल्याईएको जानकारी दिनुभयो ।
जापानमा बार तथा रेष्टुरेन्ट क्षेत्रमा सफल गौचनले करिब दुई दर्जन रेष्टुरेन्टहरु संचालन गरिरहेका छन ।
टोकियो
कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ ।१८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा...
टोकियो
(फोटो-कुमार मोक्त्तान/अनन्य गुरुङ/प्रमेश गुरुङ)
तमुधीं जापानको आयोजनामा आईतबार टोकियोमा सम्पन्न २४ औ रोधीं सांझमा मंगोलियन हर्टका गायक राजु लामाको प्रस्तुती रहेको थियो ।