Homeजापान विशेष

जापान विशेष

टोकियो ओलम्पिकको रिपोटिङमा जापान आईपुगेका पत्रकारसग जापानमा क्रियासिल जनजाति पत्रकारहरुको भेटघाट सम्पन्न

शशिकला मोक्तान  टोकियो टोकियो ओलम्पिक २०२० मा समाचार सम्प्रेषण गर्न टोकियो आईपुग्नु भएका नेपाल टेलिभिजन अंग्रेजी न्यूज विभागका प्रमुख तथाखेलकुद पत्रकार मन्चका केन्द्रिय अध्यक्ष देवेन्द्र सुवेदी  एवं नेपाल खेलकुद मन्चका पूर्व सचिव तथा कान्तिपुर पब्लिकेशनका राजुघिसिङसंग नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापान र नेपाल तामाङ समाज जापानद्ले सयुक्त भेटघाट कार्यक्रमसम्पन्न भएको छ ।  आईतबार  जापानको उएनो स्थित स्पाईस रोड नेपाली  रेष्टुरेन्टमा सम्पन्न भेघाट कार्यक्रममा ग्रीष्मकालिन ३२ अैा संस्सकरणकोओलम्पिकमा रिपोर्टिङका लागि जापान आईपुग्नु भएका पत्रकारसग आयोजना गरिएको भेटधाट कार्यक्रममा  पत्रकार सुवेदी र घिसिङलेआापनो अनुभवका साथ नेपाली खेल जगत अनि खेलाडीहरुको भबिष्य सहितका विषयमा आपनो धारण राखेका राख्नु भएको थियो ।भेटधाटमा उहाहरुले नेपाली खेलकूदका विभिन्न पक्षहरुको बारेमा जानकारी दिनु भएको थियो । उहाहरुले टोकियोमा रहदा जापानले टोकियो ओलम्पिक सम्पन्न गर्न गरिएको तयारी सुविधा एवं बसाइको अनुभवका साथै ओलम्पिक  रिपोर्टिङबाट सिकेका थप अनुभवहरु ब्यबहारिक रुपमा लागु गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । भेटभाट कार्यक्रम को अध्यक्षता फोनिज जापान अध्यक्ष फुर्वा शेर्पाले गर्नु भएको थियो भने नेपाल पत्रकार महासंघ जापानका अध्यक्षमोहन घलेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा तामाङ समाज जापानका वरिष्ट उपाध्यक्ष हिमाल लामा महासचिवबलराम थिङ एवं कोषध्यक्ष गिरबहादुर लामाले समाजको जानकारी सहित आपनो धारण राख्नु भएको थियो । त्यसैगरी विषेश अतिथिजनजाती महासंघ जापानका अध्यक्ष संजिव चम्लिङ राईले अतिथि पत्रकारलाई खादा ओढाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा फोनिज जापानको तर्फबाट शशिकला मोक्तानले स्वागत मतब्य ब्यक्त गर्नु भएको थियो भने अतिथि पत्रकारहरुलाईमायाको चिनो प्रदान गरिएको फोनिज जापानका सदस्य सविन थापा मगरले जानकारी दिनुभयो ।  ओलम्पिकमा नेपालका तर्फबाट चार खेलमा पाच खेलाडीले सहभागिता जनाएका थिए । 

अध्यक्ष मण्डलको उपस्थिती विना एनआरएन जापानको सपथ सम्पन्न, सबैको साझा संस्था बनाउने नवनिर्वाचित अध्यक्षको प्रतिवद्धता

टोकियो एनआरएन जापानको नवनिर्वाचित (२०२१-२०२३) कार्यकालका लागि सपथ ग्रहण सम्पन्न भएको छ । एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको र सो सम्बन्धमा छानविन हुनुपर्ने माग...

एनआरएन जापानमा निर्वाचन समिति र अध्यक्ष मन्डलविच पत्र युद्ध जारी, सपथको तयारी पुरा

टोकियो । निर्वाचन सकिएको एक हप्ता बिति सक्दा पनि नवनिर्वाचित कार्यसमितिको सपथ हुन नसकेको एनआरएन जापानमा निर्वाचन समिति र अध्यक्ष मन्डलका विच पत्र युद्ध चलिरहेको...

एनआरएन जापानमा अझै सकिएन विवाद, फेरी देखियो निर्वाचन समिति र अध्यक्ष मण्डल विच टकराव

टोकियो। एनआरएनए जापानमा फेरी निर्वाचनका लागि गठन गरिएको दुई समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको दशौं अधिवेशनका लागि कार्यसमितिले गठन गरेको निर्वाचन...

जारी टोकियो ओलम्पिकमा विश्व कीर्तिमानसहित अमेरिकालाई स्वर्ण

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पौडीको पुरुष ४ गुणा १०० मिटर मिड्ले रिलेमा अमेरिकी टिमले स्वर्ण पदक जितेको छ । टोकियो एक्वेटिक...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने