टोकियो
महिलालाई कुटपिट र दुरब्यबहार गरेको अभियोगमा जापानको राजधानी टोकियोबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ परेका उनिहरुले डेटिङ् एप्लीकेसन ( सामाजिक संजाल)बाट चिनजान भएकी एक विदेशी युवतीलाई कुटपिट गरेको आरोपमापक्राउ गरिएको जापानि संचार माध्यमले जानकारी दिएको छ ।
२४ वर्षिय गुरविंदर सिंह सहित ३ जना भारतीय युवाहरुले डेटिङ् एप्लिकेसनबाट चिनजान भएकी एक विदेशी( नाम र मुलुकनखुलाईएकी)३० वर्षिय युवतीलाई भेट्न बोलाई,उनकै घरमा खानपिन गरेपछि उक्त कुटपिटको घट्ना भएको बताईएको छ ।
घटना गत अगस्ट महिनामा,टोकियोको ओता वडामा घटेको बताईएको छ । यो खबर जापानी समाचार माध्यमहरुमा हिजो( अक्टोबर १तारिख) प्रकाशन भएको छ भने, उनिहरु कहिले पक्राउ परेका भन्नेबारे केहि खुलाईएको छैन ।
टोकियो
जापानको फुकुओ शहरको विस्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले गलत निर्णय लिदा जापानमा रहेको नेपाली समुदय नै तरंगित हुन पुगेको छ ।
नेपालको काठमाण्डौ जिल्ला थानकोट...
काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ ।
प्रहरीका अनुसार घरमा सँगै...
काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले...
सुर्खेत
जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
बुधबार न्यायाधीश...