निष्पक्ष न्युज

3308 POSTS
0 COMMENTS

रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु ।

काठमाडौं । रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र...

नेफिन कान्साइको संयोजकमा भविन्द्र कुलुङ राई चयन ।

टोक्यो  जापानको दोश्रो ठुलो क्षेत्र मानिने कान्साई क्षेत्रको नेपाल आदिवासी जनजाति महासंघ कान्साई क्षेत्रको संयोजकमा भविन्द्र कुलुङ राईचयन भएका छन ।  जनजाती महासंघका संघीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा मंगलबार भर्चुवल माध्यमबाट सम्पन्न भएको अधिबेशनलेराईको नेतृत्वमा २२ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा क्रान्ति तामाङ र रजन्ती साम्पागंराई(महिला), सचिवमा लोकमान पुनमगरलाई जिम्मेवारी दिएको छ । यस्तै सह–सचिवमा दुर्ज धिमाल, कोषाध्यक्षमा आनन राई, सह–कोषाध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन । सदस्यहरुमा देउमान तमाङ, सम्झना राई, सुबाश कोही राई, विशाल राई, सुरज चौधारी, पुनम चौधारी, निरा श्रेष्ठ, देबेन्द्र गुरुङ, नरेन मोक्तान, मधु गुरुङ, लगन राई, सुरज राई, विनोद लामा, मिलन लिम्बु निर्वाचित भएका छन। अधिबेशनमा  नेपाल आदिबासी जनजाति महासंघ अध्यक्ष बराम सहित उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोबिन्दछन्त्याल,आङकाजी शेर्पा, (आदिवासी जनजाती अभियान्ता), केन्द्रिय सदस्य नेकपा (माओवादी केन्द्र )अजम्बर काङमाङ राई, नेफिनजापानका पुर्व अध्यक्ष NRNA अभियान्ता ओम गुरूङ , NRNA जापानका कार्यवाहक अध्यक्ष अनिता गुरूङ, जसपा जापानका अध्यक्षपेम्बा शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, NRNA जापानका प्रवक्ता सिद्दार्थ श्रेष्ठ, नेफिन क्यस्यु क्षेत्रकाअध्यक्ष रोशन राई, सचिब  सन्तमान शाक्य , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जापानका अध्यक्ष फुर्वा शेर्पा, एनआरएनए जापान क्युस्युका संयोजक अर्जुन थापा लगाएत जापानमा रहेको विभिन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो ।  नेफिन कान्साइसंगै नेपाल आदिवासी जनजाति महासंघ जापानको  क्षेत्रिय समितिको संख्या ७ पुगेको छ  ।

मन्त्रिपरिषद् पुनर्गठन राेक्न अन्तरिम आदेश, २० मन्त्री पदमुक्त, पाँच कायम

काठमाडौं । सर्वोच्च अदालतले यस अघि भएका मन्त्रिपिरषद् पुनर्गठन मान्यता नदिन अन्तरीम अादेश दिएकाे छ याे सँगै  २० जना मन्त्रीलाई पदमुक्त हुनु भएकाे छ ।आदेशमा...

कांग्रेसमा नयॅा समिकरण,निधि,सिह र कोईरालाविच संयुक्त भेट।

काठमाडौ कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने तयारी गरीरहेका तीन नेताहरूले सोमबार सयुक्त लञ्च बैठक गरेका छन् । कांग्रेस उपसभापति बिमलेन्द्र निधिको पहलमा उनकै निवास...

चिबा क्षेत्रीय समितिको संयोजकमा मुक्तिराज रेग्मी निर्वाचित ।

जापान एनआरएनए जापानको चिबा क्षेत्रेको दोस्रो अधिवेशनले संयोजकमा मुक्तिराज रेग्मी सहित सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । आइतबार चिबामा सम्पन्न क्षेत्रीय समितिको अधिवेसनबाट...

निष्पक्ष न्युज

3308 POSTS
0 COMMENTS