इटहरी
सुनसरीमा माइक्रोले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान कोशी गाउँपालिकामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका...
काठमाडौं
सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा...
पोखरा
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् ।
बिना विभागीय मन्त्रीको रुपमा...
टोकियो
ओसाकामा हुने एनआरएन जापानको दशौ अधिवेसनमा फुकुओकाका छत्र दाहालले एनआरएन जापानको वरिष्ट उपाध्यक्षमा उम्मेदवारी धोषण गरेको छन। विचार सहित विधीको जितका लागि आपनो उम्मेदवारी दावी गरेका दाहालले बताए ।
दाहाल क्यूसु क्षेत्रिय समितिको सस्थापक सचिव हुन । एनआरएन जापानको अधिवेसन नजिकिदै गर्दा वरिष्ट उपाध्यक्षमाआफ्नो दावी रहेको दाहालले बताए ।
अधिवेसन जुलाई २५ मा ओसाकामा हुनेछ ।
दाहालका प्रतिबद्दताहरु -
टोकियो
एनआरएन जापानको अधिवेसन नजिकिदै गर्दा विभिन्न पदमा उम्मेदवारी धोषण बढेको छ ।
एनआरएन जापानमा आर्थिक अनियामितताको काण्ड खुलास भएपनि उम्मेदबार धोषण गर्ने क्रम जारी रहेको छ । अधिवेसन जुलाई २५मा ओसाकामा हुनेछ ।
न्यूउरेले जारी गरेको प्रतिबद्दताहरु -
नमस्कारसामाजिक कार्यमा सधै प्रेरीत गर्ने यहाँले गर्दानै म आज सम्म निरन्तर लागीरहेको छु । एनआरएनए अभियानमा जोडीएर क्षेत्रीय समितीमा कार्य गर्दै केन्द्र सम्म आउदा...