एनआरएन जापानको वरिष्ट उपाध्यक्षमा छत्र दाहालको दावी,विचार सहितको विधीको प्रतिबद्धता

टोकियो


ओसाकामा हुने एनआरएन जापानको दशौ अधिवेसनमा  फुकुओकाका छत्र दाहालले एनआरएन जापानको वरिष्ट उपाध्यक्षमा उम्मेदवारी धोषण गरेको छन। विचार सहित विधीको जितका लागि आपनो उम्मेदवारी दावी गरेका दाहालले बताए ।

दाहाल क्यूसु क्षेत्रिय समितिको सस्थापक सचिव हुन । एनआरएन जापानको अधिवेसन नजिकिदै गर्दा वरिष्ट उपाध्यक्षमाआफ्नो दावी रहेको दाहालले बताए ।

अधिवेसन जुलाई २५ मा ओसाकामा हुनेछ । 

दाहालका प्रतिबद्दताहरु –

ताजा समाचार