टोकियोमा यस्तो रह्यो “चैत्राष्टामी मेला” फोटो फिचर

टोकियो

बागलुङ समाज जापान तथा बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा जापान टोकियोमा पहिलो पटक आयोजित चैत्राष्टमी मेला २४, बिहिबार भव्यरुपमा सम्पन्न भएको छ।

बागलुङमा चैत्राष्टमी मेलामा मनाईने ऐतिहासिक,धार्मिक र सांस्कृतिक मेला झल्को दिनेगरी टोकियोमा नै मेला सम्पन्न भएको हो ।

ताजा समाचार