बादल छन्यालको हत्याको आरोपमा पक्राउ गरिएका जापानिज नागरिकको फोटो सार्वजानिक

टोकियो

होटलमा भेटन गएका नेपाली बिद्यार्थी बादल छन्यालको हत्याको आरोपि ३२ बर्षिय आसाका मायुमीको फोटो सार्वजानिक गर्दै हत्यामा प्रयोग भएको हतियार चोरीगरी लगिएको बताएको छ ।

मायुमीले बादल आफ्नो प्रेमी भएको र सगै मर्ने चाहान भएको भन्दै (धारिलो ) हतियार चोर्न पुगेको प्रहरीलाई बयान दिएको असाहि सिम्बुनले समाचार प्रकाशन गरेको छ ।

मायुमीलाई होटेलमा सगै भेटिएको भएपनि पहिला चोरी केशमा पक्राउ गरिएको थियो । छानविन कै क्रममा बादलको हत्या पनि मायुमीसग जोडिएको भन्दै प्रहरीले अक्टुबर २८ तारिक बादलको हत्या आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

मृतक-बादल छन्याल

ताजा समाचार