स्याङ्जा समाज जापान किताकान्तोद्वारा “नेपाली नयां बर्ष २०८२”को अवसरमा आयोजना गरिएको बारबिक्यू (तस्विरहरु)

टोकियो

स्याङ्जा समाज जापान किताकान्तोद्वारा “GOLDEN WEEK 2025”तथा “नेपाली नया बर्ष २०८२”को अवसरमा आयोजना गरिएको “BBQ PARTY”आईतबार सम्पन्न भएको छ ।

स्याङजा समाज किताकान्तोले दिएको जानकारी अनुसार बारबिक्यू कार्यक्रममा जापानमा बसोबास गर्ने स्याङजाबासी सहित ब्यक्तिहरुको उपस्थितीमा सम्पन्न भएको छ ।

ताजा समाचार