नवलपुर समाज जापानको कान्साई क्षेत्रीय समिति गठन, संयोजकमा प्रकाश कंडेल चयन 

टोकियो 

नवलपुर समाज जापान कान्साई क्षेत्रिय समितिको संयोजकमा प्रकाश कंडेललाई चयन गरेको छ । 

एप्रिल २४ तारिक ओसाकामा सम्पन्न भएको चौथो अधिवेशनले कंडेलको संयोजकत्वमा नयां समिति चयन गरेको हो । समितिको सह-संयोजकमा समुन्द्र पौडेल, सचिवमा प्रकाश पौडेल सहसचिवमा सुनिता खरेल कोषध्यक्षमा शंखर भुसाल एवं सहकोषध्यक्षमा गोपाल सापकोटा(जेम्स) लाई चयन गरेको छ । 

त्यसैगरी सदस्यहरुमा राजन सापकोटा, हरिशचन्द सापकोटा, सुनिता सापकोटा, राजू सापकोटा र वसन्त भण्डारी रहेका छन । 

नव निर्वचित समितिको सल्लाहकार समितिमा मुक्तिराम खरेल, कृष्ण प्रसाद भूषाल, हरि प्रसाद कंडेल,  सुरेश सापकोटा (डिपी) र शुसिल ज्ञवालीलाई मनोनित गरेको छ । 

ताजा समाचार