ग्राहकलाई १ लाखको नगद बम्पर उपहार सहित विविध सेवा दिने जापान मनि ट्रान्फरको योजना सार्वजानिक

टोकियो

जापानबाट नेपाल सहित संसारका विभिन्न मुलुकहरुमा रेमिटेन्स गरि पैसा पठाउने ग्राहकहरुलाई लक्षितगरी जापान मनि ट्रान्फर (JME) ले नयां बर्ष २०८०को उपलक्ष्यमा (वैशाख महिनाका) लागि बिभिन्न बम्पर उपहार योजनाहरु सार्वजनिक गरेको छ ।

जेएमईबाट सेवा लिई रहेका ग्रहाकवर्ग एवं वैशाख अवधिभर दर्ता भै कारोवार गर्ने नयाँ ग्रहाकहरुलाई पनि सहभागि गरि बम्परयोजनाहरु सार्वजनिक गरेको हो ।

जापानबाट नेपाल लगायत बिश्वका विभिन्न देशहरुमाविप्रेषण सेवा दिदै आइरहेको Japan Money Express (JME)रेमिट्यान्सले बम्पर योजनाहरुको घोषण गरे अनुसार प्रथम पुरस्कार एक जनालाई १ लाख नगद पुरस्कारको घोषण गरेको छभने भने युवाहरुले अत्याधिक रुचाईएको स्मार्टवाच दोश्रो पुरस्कार अन्तरगत ५ जनालाई प्रदान गरिने छ त्यसैगरी १० जनालाई आईपड तेश्रो पुरस्कारका रुपमा प्रदान गरिने जेएमईका अध्यक्ष ओम गुरुङले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

जापानमा नेपाली ब्यवसासीहरुलो २०१० बाट सेवा शुरु गरेको जेएमईले (JME)  सेवाग्राहीलाई ध्यानमा राखी

सुबिधाहरु थप गर्दै नया योजना (Referal Plan) पनि शुरु गरेको छ । यो योजना अन्र्तगत तपाईको आफ्नो JME Remittance App मा भएको Membership ID मार्फत कुनै एक जनानयाँ सदस्यलाई Refer गरि JME Remittance को सदस्यबनाएमा तपाईलाई ¥ १,०००– (अक्षेरुपी एक हजार यानमात्र) प्राप्त हुनेछ ।

२. सेवा शुल्क नलाग्ने योजना (No Service Charge Plan):

यो योजना अन्तर्गत तपाईले आफ्नो JME Remittance App मार्फत पैसा पठाउँदा पहिलो पटक र प्रत्येक छैटौंपटकमा कुनै पनि सेवा शुल्क लाग्ने छैन ।

३.JME APP: 

JME को APP डाउनलोड गर्नुहोस र जहाँबाट जहिले पनिआफूले चाहेको बेला सहजै पैसा पठाउन सकिनेछ । जसलेगर्दा कसैलाई फोन गरि सहयोग माग्नु पर्ने वा कतै धाउनुपनि पर्ने छैन । सो APP डाउनलोड गर्नको तलको Link मार्फत डाउनलोड गर्न सकिनेछ ।

https://apps.apple.com/us/app/jme-remittance/id1561903311

Google Play (Android Phone): https://play.google.com/store/apps/details?id=com.remit.jmecustomer

४. LAWSON CARD: आफूले आम्दानी गरेको रकमसुरक्षित साथ रेमिट्यान्स गरि आफ्नो घर परिवार वाआफन्तलाई पठाउनु परेमा आफ्नो नाममा रहेकोLAWSON CARD मा जम्मा गरि सो मार्फत पनि पठाउनसकिनेछ ।

सम्पूर्ण ग्राहक बर्गमा JME को योजनाहरुको भरपुर उपयोग गर्न हार्दिक अनुरोध गरिएको छ |

ताजा समाचार