टोकियो
कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेशनबाट कृष्ण बहादुर शाहीको अध्यक्षमा ३१ सदस्यिय कार्यसमिति निर्वाचित गरेको छ ।
जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यततामा सम्पन्न भएको दोश्रो अधिवेशनमा एनआरएन आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ, एनआरएन जापानका वरिष्ट उपाध्यक्ष नविन न्यूउरे लगायताका वक्ताहरुले शुभकामना ब्यक्त गरेका थिए ।
कृष्ण शाहीको अध्यक्षतमा सम्पन्न भएको उदधाटन समारोह पछि बन्द शत्रमा निर्वतमान कार्यसमितिले प्रस्तुत गरेको प्रतिवेदनहरु पारित गर्दै बन्द शत्रले सर्वसम्मत नयां कार्यसमिति चयन गरेको थियो ।
निर्वाचित कार्यसमितिहरु यस प्रकार रहेको छ ।
अध्यक्ष : कृष्ण बहादुर शाही
उपाध्यक्ष : भिम प्रसाद न्यौपाने
उपाध्यक्ष : बिमल जि एम
उपाध्यक्ष : केबी टमट्टा
उपाध्यक्ष : माधव थापा
उपाध्यक्ष : खेमराज शाह
उपाध्यक्ष : ईन्द्रजित अधिकारी
उपाध्यक्ष : विरेन्द्र शाही
उपाध्यक्षः जिवन शाही
महासचिव :हिमप्रकाश थापा
सचिवः नवराज थापा
सचिव : हरी शाही
सचिव: युवराज धमला
सचिव: धिरज जंग शाही
कोषाध्यक्ष : महेन्द्र केसी
सहकोषाध्यक्ष : गणेश ब .बिष्ट
युवा संयोजक : लक्ष्मण शाह
महिला संयोजक : चरित्रा शाही
सदस्यहरु
प्रमोद रेग्मी
राम ढकाल
अमलाल एडी
रत्न रोकाय
प्रकाश टमट्टा
विमला हमाल
मदन सिंह ठकुरी
रमेश सिमखडा
अशोक शाही
कृष्ण शाही
प्रदिप शाही
पिपला शाही
दुर्गा प्रशाद न्यौपाने